कक्षा १२ का नक्कली परीक्षार्थी पर्साबाट पक्राउ

पर्सामा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

कक्षा १२ को परीक्षामा सहभागी गराउन कागजात मिलाएर नक्कली परीक्षार्थी खडा गरेको आरोपमा काठमाडौं प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । काठमाडौं धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतलाई महाराजगन्ज प्रहरी वृत्तले पक्राउ गरेको हो ।

प्रोलिफिक स्कुलको घटना प्रहरीले छानबिन गर्छ : परीक्षा बोर्ड

१४ वैशाख, काठमाडौं । धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलले १० जना नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिलाउने तयारी गरेको सूचना राष्ट्रिय परीक्षा बोर्डमा पुगेको थियो । स्कुलका प्रधानाध्यापक गोपालबहादुर महतले आफ्ना भाइसहित १० …

काठमाडौंको रेन्बो कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

१४ वैशाख, काठमाडौं । काठमाडौंको ठूलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ …

जनकपुरधामबाट कक्षा १२ को परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

जनकपुरधाम – राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा अरुको स्थानमा परीक्षा दिइरहेका एक युवक जनकपुरधामबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नंं. ३ का १९ वर्षीय कुलदिप महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आइतबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजि (मिट) जनकपुरधाममा रहेको […]

धनुषाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ

२३ जेठ, धनुषा । जनकपुर उपमहानगरपालिका-४ स्थित मिथिला इन्स्टिच्यूट अफ टेक्नोलोजीमा सञ्चालन भइरहेको कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका-३ बस्ने १९ वर्षीय कुलदीप महतो सोमबार बिहान पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका-३ बस्‍ने नन्द किशोर महतोको ठाउँमा कुलदीपले परीक्षा दिइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी […]

संखुवासभाको मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ

संखुवासभा : अर्कैको नाममा कक्षा १२ को परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ की मनिसा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।खाँदबारी–३ को महेन्द्र मावि मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन्। कक्षा १२ को बिहीबार भएको बाल व

कक्षा १२ को परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बुधबार भएको कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिन आएका पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास पक्राउ परेका हुन् । उनी सन्दीप दासको सट्टामा परीक्षा दिएको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ । प्रहरीले परीक्षा हलमा […]