एमबीबीएस प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ – एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएका छन्। काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएका हुन्। उनीहरूलाई पक्राउ गरेर ल्याउने काम भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ। महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौं र भक्तपुर जिल्लाबाट पाँच जनाभन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। ‘हामीले पाँच जनाभन्दा बढी […]

सम्बन्धित सामग्री

अरूका नाममा एमबीबीएस प्रवेश परीक्षा दिन गएका ४ पक्राउ

काठमाण्डाै – काठमाण्डाै र भक्तपुरका परीक्षा केन्द्रबाट एमबीबीएस परीक्षा दिन गएका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आज शुक्रवार अरूका नाममा परीक्षा दिन पुगेका चार जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाण्डाैका परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  आजदेखि एमबीबीएस प्रवेश परीक्षा सुरु भएको छ ।

एमबीबीएस प्रवेश परीक्षा दिने पाँच जना नक्कली परीक्षार्थी पक्राउ

‘हामीले पाँच जना भन्दा बढी नक्कली परीक्षा समाएका छौं, अहिले भेरिफाइ गर्ने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘पक्राउ परेकाहरूलाई महाशाखा ल्याउने काम पनि भइरहेको छ, केही समयमा यकिन तथ्याङ्क आउँछ ।’

एमबीबीएस परीक्षा दिन गएका चार जना नक्कली परीक्षार्थी पक्राउ

काठमाण्डौ – चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षा दिन गएका ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार अरुका नाममा परीक्षा दिन आएका ४ जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाडौंका परीक्षा केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नक्कली परीक्षार्थीविरुद्ध थप अनुसन्धान भईरहेको महाशाखा प्रमुख प्रहरी […]

एमबीबीएस प्रवेश परीक्षा स्थलबाट चार नक्कली परीक्षार्थी पक्राउ

चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षाका ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार अरुका नाममा परीक्षा दिन आएका ४ जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाडौंका परीक्षा केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।