एमडीको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी, तीनजना पक्राउ

एमडी र एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ ।

सम्बन्धित सामग्री

नक्कली परीक्षार्थी, विचौलिया र परीक्षामा अमर्यादित काम गर्ने तीनजना पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालिक एमडी/एमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा विचौलियाको रूपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा तीनजना पक्राउ परेका छन्  । उनीहरूलाइए हिजो काठमाडौंबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा,...

डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीनजना पक्राउ

९ माघ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको एमडी र एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । आइतबार भएको प्रवेश परीक्षामा अर्कै विद्यार्थीको नाममा परीक्षा दिँदै गरेको भटिएपछि कलंकीको एलआरआई स्कुलबाट भारतीय नागरिक जितेन्द्रकुमार मिश्रा पक्राउ परेका छन् । मिश्रलाई सहयोग गर्ने अर्को भारतीय नागरिक बिहारका शशिभुषण सिंह पनि पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरो […]