मुद्दती निक्षेप र अन्य बचतको ब्याजदर सीमा पाँच प्रतिशत

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले कर्जा मुद्दती निक्षेप र अन्य बचत खाताको ब्याजदरको अन्तर पाँच प्रतिशतभन्दा तलमाथि गर्न नदिने भएको छ चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले व्यवस्था गरेको हो । मौद्रिक नीतिको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले कल डिपोजिटबाहेक अन्य ...

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट: मुद्दती निक्षेप बढ्नुको संकेत

गत १ वर्षको अवधिमा नेपालका वाणिज्य बैंकहरूको मुद्दती निक्षेप झण्डै ४४ प्रतिशतले बढेको छ । यो रकम बैंकहरूको कुल निक्षेप परिचालनको ३० प्रतिशतभन्दा थोरै बढी हो । मुद्दती निक्षेप बैंकिङ प्रणालीमा यसरी बढ्नु र यसको हिस्सा कुल निक्षेपको झण्डै एक तिहाइ हुनु वित्तीय प्रणालीको स्वास्थ्यका लागि राम्रो संकेत होइन । बैंकहरूले मुद्दती निक्षेप आकर्षित गर्नका लागि विगत २ वर्षदेखि ब्याजदरमा उल्लेख्य वृद्धि गरेका छन् । कतिपय वाणिज्य बैंकहरूले नै १२ प्रतिशतसम्म ब्याज दिएका छन् । निक्षेप र कर्जाबीचको ब्याजदर फरक न्यूनतम ५ प्रतिशत मात्र मान्ने हो भने पनि यसरी संकलित निक्षेपबाट उद्योग व्यवसायमा लगानी हुने कर्जाको ब्याजदर न्यूनतम १७ प्रतिशत हुन्छ ।  (सम्पादकीयबाट) वर्ष ६, अंक ९२, बुधवार, ७ पुस, २०६७

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अब अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरेको छ । उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा “Apply Loan up to 5 Lakhs against FD”   मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् । अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत वा...

ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना

ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्नेछन् ।  यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ । यस योजनामा सहभागिताको लागि न

अब ग्लोबल आईएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अनलाइनबाटै

काठमाडौं । ग्लोबल आईएमई बैंकले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने व्यवस्था मिलाएको छ । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरूलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको हो । यस योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख...

ग्लोबल आइएमई बैंकको धितो कर्जा अनलाइनबाट सुरु

ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु  गरेको छ । बैंकले मुद्दती निक्षेप कर्ताहरूलाई लक्षित गरी मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु गरेको जनाएको हो ।मुद्दती निक्षेप कर्ताहरूले बैंकको मोबाइल एप “Global Smart Plus” वा वेभ “www.globalonline.gibl.com.np” मार्फत मुद्दती निक्षेपको धितो अनलाइन कर्जा लिन सक्ने बैंकले जनाएकाके छ ।यसबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्ने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेप धितो राखेर अनलाइन बाटै कर्जा दिने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको छ । यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप  वा वेभ मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् । बैंकका अनुसार सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् । बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

बैंकहरुबीच मुद्दती निक्षेप तान्ने प्रतिस्पर्धा रोक्न नयाँ व्यवस्था

२८ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलबाट मुद्दती निक्षेप नवीकरण गर्दा ०.१ प्रतिशतमात्रै ब्याज बढाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैकले आइतबार एकीकृत निर्देशन संशोधन गर्दै आफैसँग रहेको निक्षेपलाई पूनःबोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत विन्दूसम्म थप गरी निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको हो । आफूसँग रहेको निक्षेप […]

सिभिल बैंकले मुद्दती निक्षेपमा ९ प्रतिशत व्याज दिने

सिभिल बैंकले ग्राहकलाई ९ प्रतिशत सर्वाधिक वार्षिक ब्याजदर दिने मुद्दती खाता ल्याएको छ । केही समय यता सिभिल बैंकले आक्रामक रुपमा निक्षेप संकलनमा केन्द्रित भएको छ । यसैबीच केही समयदेखि निक्षेपमा आकर्षक व्याज नपाएका लगानीकर्ताहरुलाई ९ प्रतिशत व्याज भएको मुद्दती निक्षेप खाता एक आकर्षक प्याकेज हुन सक्ने छ ।केही समय अघि कर्जाको आक्रामक रुपमा विज्ञापन […]

मुद्दती निक्षेप र अन्य बचतको व्याजदर सीमा पाँच प्रतिशत

नेपाल राष्ट्र बैंकले कर्जा मुद्दती निक्षेप र अन्य बचत खाताको व्याजदरको अन्तर पाँच प्रतिशतभन्दा तलमाथि गर्न नदिने भएको छ।

एनआईसी एसियाको १२ प्रतिशत ब्याज पाइने धनवर्षा मुद्दती निक्षेप

निजी क्षेत्रका बैंकहरूमध्ये ०७४ साल चैत मसान्तसम्मको वित्तीय विवरण बमोजिम सबैभन्दा बढी निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसाबले निजी क्षेत्रको बैंकहरूमध्ये दोस्रो ठूलो बैंकको रूपमा स्थापित भइसकेको एनआईसी एसिया बैंकले सर्वाधिक उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।