सिभिल बैंकले मुद्दती निक्षेपमा ९ प्रतिशत व्याज दिने

सिभिल बैंकले ग्राहकलाई ९ प्रतिशत सर्वाधिक वार्षिक ब्याजदर दिने मुद्दती खाता ल्याएको छ । केही समय यता सिभिल बैंकले आक्रामक रुपमा निक्षेप संकलनमा केन्द्रित भएको छ । यसैबीच केही समयदेखि निक्षेपमा आकर्षक व्याज नपाएका लगानीकर्ताहरुलाई ९ प्रतिशत व्याज भएको मुद्दती निक्षेप खाता एक आकर्षक प्याकेज हुन सक्ने छ ।केही समय अघि कर्जाको आक्रामक रुपमा विज्ञापन […]

सम्बन्धित सामग्री

व्यक्तिगत निक्षेपमै १२.२२ प्रतिशत व्याजदर

१३ पुस, काठमाडौं । सिभिल बैंकले व्यक्तिगत मुद्दती निक्षेप खातामै १२.२२ प्रतिशत व्याज दर तोकेको छ । बैंकले सिमित अवधिको लागि मात्र भन्दै २ सय २२ दिने मुद्दती योजना सार्वजनिक गरेको हो । हालसम्म बैंकहरुमा पुँजी अभावको समस्या देखिन थालेसँगै व्याजदरमा तीव्र वृद्धि भइरहेको छ । हाल व्यक्तिगत मुद्दती निक्षेपमा दिइएको …