नेपाली युवा टोली श्रीलंकातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने साफ यू १७ च्याम्पियनसिपमा भाग लिन नेपाली नेपाली युवा टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो । साफ च्याम्पियनसिपपछि सन् २०२३ मा हुने एएफसी यू१७ एसियन कप छनोट खेल्नेछ । साफ यू–१७ च्याम्पियनसिप भदौं २० देखि २९ गतेसम्म हुनेछ । नेपाल […]

सम्बन्धित सामग्री

वाग्नर समूहमा नेपाली युवा!

भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रूसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ।...

खराब ब्याटिङसँगै संकटमा नेपाली युवा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियाविरुद्ध खराब ब्याटिङ गर्दै संकटमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै ८५ रन बनाएकोछ । नेपालका अभिषेक तिवारी २ र नरेन भट्ट १६ रनमा क्रिजमा छन् […] The post खराब ब्याटिङसँगै संकटमा नेपाली युवा first appeared on Hamro Khelkud.

नेपाली युवा बलर सन्तोषको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्तोष यादवले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका छन् । उनको ह्याट्रिकको सहयोगमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल […] The post नेपाली युवा बलर सन्तोषको ह्याट्रिक first appeared on Hamro Khelkud.

नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपालबीच सम्झौता

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) र लिडरसिप एकेडेमी नेपाल (ल्यान) बीच सम्झौता भएको छ । एनवाईइएफका अध्यक्ष रितेश लामिछाने र ल्यानका प्रमुख कार्यकारी अधिकृत अरुण आर. जोशीले  समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । नेतृत्व र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने गरी सिकाइ र विकासको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो ।  नेपाली युवा उद्यमी...

अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई नेपालको आग्रह

९ भदौ, काठमाडौं । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् । भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री […]

नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्स बीच सहकार्य

४ माघ, काठमाडौं । निजी क्षेत्रको हवाई कम्पनी यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ । सम्झौतासँगै यती एअरलाइन्स अबदेखि मञ्चको आधिकारिक एअरलाइन्स बनेको हो । यती एअरलाइन्सको कार्यालयमा शुक्रबार आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत -सिईओ) अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सम्झौतापत्रमा […]

स्वदेश फर्कियो नेपाली युवा फुटबल टोली

एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली युवा टोली बुधबार स्वदेश फर्किएको छ ।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन

विश्वमा छरिएर रहेका युवा उद्यमीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ विस्तार हुने क्रममा रहेको छ । यस्तैमा नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एवम् रमेश एम के पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन भएको हो ।महासंघको श्रृजनात्मक सोचको विकास गर्ने र यूवा उद्यमीहरु मार्फत स्वदेश र परदेशलाई जोड्ने उदेश्यले नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको अध्यक्ष रमेश एमके प

नेपाली युवा उद्यमी मञ्चद्वारा नेपालकै पहिलो उद्यमीहरूको वेबसाइट सुरु

नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ)ले उद्यमीहरूलाई लक्षित गरी नेपालकै पहिलो उद्यमीहरूको वेबसाइट सुरु गरेको छ । पोर्टलडटएनवाइइएफडटओआरजिडटएनपी नामक यो वेबसाइट नयाँ र अवस्थित स्टार्टअपका लागि एक पूर्ण मार्गदर्शन प्रदान गर्ने लक्ष्यका...

नेपाली युवा उद्यमी फोरमको साधारणसभा, अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

काठमाडौँ / नेपाली युवा उद्यमी फोरमले शुक्रबारको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ को वर्तमान अवस्थालाई मध्यनजर र्दै फारेमले अनलाइनबाटै साधारण