काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्तोष यादवले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका छन् । उनको ह्याट्रिकको सहयोगमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल […]
The post नेपाली युवा बलर सन्तोषको ह्याट्रिक first appeared on Hamro Khelkud.