काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियाविरुद्ध खराब ब्याटिङ गर्दै संकटमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै ८५ रन बनाएकोछ । नेपालका अभिषेक तिवारी २ र नरेन भट्ट १६ रनमा क्रिजमा छन् […]
The post खराब ब्याटिङसँगै संकटमा नेपाली युवा first appeared on Hamro Khelkud.