पाकिस्तान यतिबेला आर्थिक संकटको सामना गरिरहेको छ । पाकिस्तानमा मुद्रास्फीति आकाश छोएको छ । जसको असर देशका गरिब जनतालाई परेको छ । एक रिपोर्टका अनुसार अहिले पाकिस्तानमा खाद्यवस्तुसँगै बिजुली पनि महँगो भएको छ । पाकिस्तानी पत्रिका द डनको रिपोर्ट अनुसार पाकिस्तानमा बिजुलीको मूल्य बढेको छ । पाकिस्तानको नेशनल इलेक्ट्रिक पावर रेगुलेटरी अथोरिटीले बिजुलीको मूल्य प्रति […]