सरकारले ९ महिनामा किन्यो एक अर्ब ८८ करोड युनिट बिजुली

सरकारले चालू वर्षको ९ महिनामा एक अर्ब ८८ करोड ९४ लाख युनिट बिजुली भारतबाट आयात गरेको छ ।

सम्बन्धित सामग्री

संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकलाई यूबीएसले किन्यो

संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकलाई युनियन बैंक अफ स्वीट्जरल्याण्ड (यूबीएस)ले खरिद गर्ने सम्झौता गरेको छ । यूबीएसले स्वीस बैंकलाई ३ अर्ब स्वीस फ्र्यांक (३ अर्ब २५ करोड अमेरिकी डलर) मा खरिदको सम्झौता गरेको हो । १६७ वर्ष पुरानो स्वीस बैंकले समयमै तरलताको व्यवस्थापन गर्न नसक्दा संकटग्रस्त बनेको थियो ।

बैंकहरूले जथाभावी ब्याजदर बोलकबोल गरेपछि राष्ट्र बैंक आफैंले किन्यो ट्रेजरी बिल

१७ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा जथाभाबी गरेको भन्दै नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गरेको छ । केन्द्रीय बैंकले सोमबार नवीकरणका लागि ९१ दिन अवधिको ५ अर्ब १० करोड र १८२ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो । बैंकहरूले ब्याजदरमा जथाभावी बोलकबोल गर्दा […]

टोरेसलाई किन्यो बार्साले

स्पेनका फरवार्ड फेरान टोरेस म्यानचेस्टर सिटीबाट बार्सिलोनासँग अनुबन्ध गरेका छन् । उनले सन् २०२७ सम्म क्लबसँग करार गरेका छन् । उनको ‘बाई आउट क्लज’ १ अर्ब युरो राखिएको छ ।  २१ वर्षीय फरवार्डलाई बार्सिलोनाले ४.६३ करोड पाउन्ड खर्च गरेको बताइएको छ ।उनी १८ महिनाअघि मात्र भ्यालेन्सियाबाट सिटी पुगेका थिए । गत अक्टोबरमा अन्सु फाती र पेड्रीले पनि बार्सिलोनासँग १ अर्ब युरो ‘बाई आउट क्लज’ सहितको नयाँ करार गरेका थिए । बार्सिलोनाले पेड्रीका लागि ८४ लाख थप ‘एड अन’

मेगा बैंकले किन्यो १ अर्ब १६ करोडको जग्गा, कर्पोरेट भवन बनाउने

२५ असोज, काठमाडौं । मेगा बैंकले प्रधान कार्यालय रहने गरी काठमाडौंमा जग्गा खरिद गर्ने भएको छ । बैंकले १ अर्ब १६ करोड १ लाख रुपैयाँमा काठमाडौंको वडा नम्बरमा ५ मा जग्गा किन्ने भएको हो । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त जग्गा किन्ने निर्णय गरेको हो । जग्गाको बैना समेत भइसकेको र अब चाडै […]

अमेजनले किन्यो हलिउडको सर्वाधिक चर्चित स्टुडियो, मूल्य करिब १० खर्ब रुपैयाँ

इ कमर्श कम्पनी अमेजनले हलिउडको सर्वाधिक चर्चितमध्येको एक एमजिएम स्टुडियो खरीद गर्ने सहमति गरेको छ । सम लाइक इट हट तथा सिंगिङ इन रेन जस्ता विभिन्न क्लालिस फिल्महरु निर्माण गरेको ९७ वर्षअघि स्थापित ऐतिहासिक एमजिएम स्टुडियो अमेजनले ८ अर्ब ४५ करोड डलरमा खरीद गर्ने भएको हो । सो खरीद पश्चात् अमेजनको प्राइभ स्ट्रिमिंग सर्भिसले उक्त […]

को हुन् यिनी जसले बागबजारमा १ अर्ब २० करोड रुपैयाँमा ६ रोपनी जग्गा किन्यो?

काठमाडौं : राजधानीको व्यापारिक थलो बागबजारमा ६ रोपनी जग्गा एकजना महिलाले किनेकी छिन्। उनले एक अर्ब २० करोड रुपैयाँमा शाह परिवारको स्वामित्वमा रहेको महँगो जग्गा किनेकी हुन्। जग्गा किन्ने ती महिला सिंगापुरको पिआर होल्डरसमेत रहेकी भावना सिंह श्रेष्ठ हुन्। यति धेरै लगानीमा जग्गा लिने उनी को हुन् त?  टेलिकम कम्पनी एनसेलको

प्रतिस्पर्धाबिनै सरकारले किन्यो भीभीआइपीका लागि १ अर्ब ५० करोडको हेलिकप्टर

काठमाडौं । सरकारले भीभीआईपी राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले ईटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा वेस्टल्यान्ड ...