इस्लामाबादको एक पुनरावेदन अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमूद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा निर्दोष ठहर गरेको पाकिस्तानी एआरवाई न्यूजले जनाएको छ । न्यायाधिकारी मलिक मुहम्मद इमरानले पूर्वप्रधानमन्त्री खान, शाह, कुरेशी र अवामी मुस्लिम लिग (एएमएल) का प्रमुख शेख रशीद निर्दोष ठहरिएको जानकारी गराउनुभयो […]
इस्लामाबादको एक पुनरावेदन अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमूद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा निर्दोष ठहर गरेको पाकिस्तानी एआरवाई न्यूजले जनाएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान-तेहरिक-ए-इन्साफ (पिटिआई) प्रमुख इमरान खानले सोमबार पिएमएल-एन नेतृत्वको गठबन्धन सरकारलाई निशाना बनाएका छन्। उनले देशको सरकारले विधिको शासन र अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाए। इमरान खानले ट्वीटरमा लेखेका छन्, ‘कानूनलाई पूर्ण रूपमा त्यागेको यो सरकार पाकिस्तान-तेहरिक-ए-इन्साफलाई कुचल्ने एउटै एजेण्डामा काम गरिरहेको छ। यो सरकार जनरल मुसर्रफको मार्शल ल युगभन्दा बाहिर गएको छ।’ […]
पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) का नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्। कुरैशी इस्लामावादबाट पक्राउ परेकाे बिबिसी उर्दूले जनाएकाे छ। पक्राउ गर्नुअघि कुरेशीले रेकर्ड गरिएको भिडियोमा भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आएको छ। म सन्देश दिन चाहन्छु- यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र यसमा हामी सहभागी हुनैपर्छ। आज इमरान खान उनीहरूको […]
पाकिस्तानी सञ्चारमाध्यम हरुमा पछिल्लो समय पूर्वप्रधानमन्त्री इमरान खानको अडियो लिक भएको समाचारले स्थान पाइरहेको छ। पिटिआई अध्यक्षसमेत रहेका इमरान खान र पिटिआईका एक नेताकी पत्नीबीचको कुराकानीको अडियो टेप बाहिर आएपछि तोशाखाना केसले बिहीबार फेरि टेलिभिजन हेडलाइन्समा प्रभुत्व जमाएको हो।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान विधानसभाको रिक्त स्थानका लागि हुन लागेको निर्वाचनमा नौ निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् ।
पाकिस्तान तेहरिक आइ –इन्साफ (पिटिआई) का प्रमुख रहेका खानले उपचुनाव हुन लागेका सबै...
पाकिस्तानी सरकारले गत महिना इस्लामावादमा ठुलो मात्रामा हिंसा निम्त्याउने 'आजादी मार्च' लाई लिएर पूर्व प्रधानमन्त्री र पिटिआई प्रमुख इमरान खान विरुद्ध देशद्रोहको मुद्दा दायर गर्ने भएको छ।