पाकिस्तानी सञ्चारमाध्यम हरुमा पछिल्लो समय पूर्वप्रधानमन्त्री इमरान खानको अडियो लिक भएको समाचारले स्थान पाइरहेको छ। पिटिआई अध्यक्षसमेत रहेका इमरान खान र पिटिआईका एक नेताकी पत्नीबीचको कुराकानीको अडियो टेप बाहिर आएपछि तोशाखाना केसले बिहीबार फेरि टेलिभिजन हेडलाइन्समा प्रभुत्व जमाएको हो।