काठमाडौं : निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट र यातना आरोप लागेर अदालतबाट सफाइ पाएका प्रहरी अधिकारीलाई निलम्बन फुकुवा भएको छ। गृह मन्त्रालयले फुकुवा गरेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाइसकेको छ। अब हेडक्वाटरले निलम्बनमा परेका प्रहरीलाई फुकुवाको पत्र पठाउने तयारी गरेको छ।
'अधिकृत तलका कर्मचारीको जिल्ला र हेडक्वाटरले गर्ने हो। एक जना