कार्यक्षमताको आधारमा आईजीपीमा सिंहलाई नियुक्त गरेको गृह सचिव पाण्डेकाे दावी

काठमाडाैं । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको दावी गर्नुभएकाे छ । गृह मन्त्रालयमा आज (साेमबार) नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भएपनि […]

सम्बन्धित सामग्री

राष्ट्रिय परिचयपत्रको उपयोगितालाई अझ बढाउँदै लैजानुपर्छः गृहसचिव

गृह सचिव विनोद प्रकाश सिंहले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको अनुगमन तथा निरीक्षण गरेका छन् । सिंह एक महिनाअघि गृह सचिव नियुक्त भएका थिए । सिंहलाई स्वागत गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले विभागले गर्दै आएको काम, प्रगती, भोगिरहेका चुनौती तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।  सचिव सिंहले विभागले...

पुर्व गृहसचिव सापकोटा सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले पुर्व गृहसचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा नियुक्त गरेको छ । मंगलवार वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पुर्व सामान्य प्रशासन तथा गृह सचिव सापकोटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

परिपक्वता र कार्यकुशलताका आधारमा सिंहलाई आईजीपी बनाइएको होः गृहसचिव पाण्डे

काठमाडौँ– गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन्। सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन्। उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन प्रहरी नियमावलीमा भएको […]

दुवै महानिरीक्षक कार्यक्षमताकै आधारमा नियुक्त : गृहसचिव

काठमाडौं : गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा  सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन्।सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन्।उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै महानिरीक्षकमा बढुवा गरिएको बताए।सचिव पाण्डेले एआईजीह

सरकारले कार्यक्षमताको आधारमा सिंहलाई नियुक्त गरेको होः पाण्डे

गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन्।...

जनार्दन नेपाल प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जनार्दन नेपाललाई प्रमुख प्रशासनिक सल्लाहकारमा नियुक्त गरेका छन् । नेपाललाई सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्री प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए ।खिलराज रेग्मी नेतृत्व सरकार पालामा नेपाल गृह सचिव थिए । उनीले लामो समय शिक्षा विभागको महानिर्देशक भएर काम गरेका थिए । उनी काँग्रेस पुराना नेता टङ्कनाथ शास्त्रीमा छोरा हुन् । नेपालका बुवा टङ्कनाथ नेपाली काँग्रेस काभ्रेको उपसभापति समेत भएका थिए । नेपाल काँग्रेसमा क्रियाशील भएर राजनीति नगरे पनि बुद्ध

प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई प्रशासनिक सल्लाहकारमा नियुक्त गरेको हो ।  आर्थिक तथा विकास सल्लाहकार रहने कार्यविधि परिवर्तन गरेर प्रशासनिक सल्लाहकार नियुक्त गरिएको हो ।

पूर्व गृहसचिव रेग्मीको निधन

काठमाडौँ- पूर्व गृहसचिव श्रीकान्त रेग्मीको ७१ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनले गृह सचिव रहेका बेला वरियता मिचेर मुख्य सचिव नियुक्त गरिएको भन्दै राजिनामा दिएका थिए। शाखा अधिकृतबाट २०३४ सालमा सरकारी सेवामा प्रवेश गरेका रेग्मीले २०५९ सालमा राजिनामा दिएका थिए। उनले लामो समय गृह प्रशासनमा बिताए।