परिपक्वता र कार्यकुशलताका आधारमा सिंहलाई आईजीपी बनाइएको होः गृहसचिव पाण्डे

काठमाडौँ– गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन्। सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन्। उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन प्रहरी नियमावलीमा भएको […]

सम्बन्धित सामग्री

सहकारी घोटाला प्रकरणमा गृहसचिव र आईजीपीसँग संसदीय छानबिन समितिको सोधपुछ

छानबिन समितिले गृहसचिव एकनारायण अर्याल र आईजीपी बसन्त कुँवरसँग सोधपुछ गरेको छ ।

सहकारी घोटाला प्रकरणमा गृहसचिव र आईजीपीसँग संसदीय छानबिन समितिको सोधपुछ

छानबिन समितिले गृहसचिव एकनारायण अर्याल र आईजीपी बसन्त कुँवरसँग सोधपुछ गरेको छ ।

संसदीय समितिले गृहसचिव, आईजीपी र सिआईबी प्रमुखलाई छलफलका लागि बोलायो

काठमाडौँ – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रमुख एआईजी श्याम ज्ञवालीलाई छलफलका लागि बोलाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबारको बैठकमा उनीहरुलाई बोलाइएको जानकारी दिए। गृहसचिव अर्याल, आईजीपी कुँवर र एआईजी ज्ञवालीलाई समसामयिक विषयमा छलफल गर्न […]

आईजीपी नियुक्ति कानुनसम्मत् गृहसचिव

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दज्र्यायानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरूलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन् ।कार्यक्रममा गृहसचिव पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताए । उनले प्रहरी महानिरीक्षक बढुवाको […]

भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्छु : आईजीपी सिंह

काडमाडौं । भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिवद्धता नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले गर्नुभएकाे छ। गृह मन्त्रालयमा आज (साेमबार) गृहसचिव टेकनारायण पाण्डेले उहाँलाई प्रहरी महानिरीक्षको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । दर्ज्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नवनियुक्त महानिरीक्षक सिंहले सांगठनिक क्रियाकलापहरूलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरूमा जवाफदेहीता बढाउने बताउनुभएकाे छ। साथै अकर्मण्यता पूर्ण रुपमा […]

सरकारले काबिल आईजीपी छनोट गरेको छ– गृहसचिव

गृहसचिव टेकनारायण पाण्डेले मन्त्रिपरिषद्ले काबिल आईजीपी छनोट गरेको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह लगाउँदै सचिव पाण्डेले भने– ‘सरकारले छनोट गरेका आईजीपी काविल छन् ।’सशस्त्र प्रहरी बलका आईजीपी नियुक्त अर्यालबारे विवाद भएको छैन । तर, नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुईजना सिनियर एआईजी असन्तुष्ट बनेका छन् । सरकारले १६ महिना सिनियर विश्वराज पोखरेल र देस्रो बरियताका सहकुल थापालाई छाडेर तेस्रो वरियतामा रहेका सिंहलाई आ

चुनावको मुखमा आईजीपी नियुक्ति अन्योल

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीले चैत अन्तिम साता गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर भनेका थिए, ‘भावी महानिरीक्षकको टुंगो लगाएर अवकाशअघिको घरबिदामा बस्ने वातावरण बनाइदिनुपर्‍यो ।’

प्रहरी परिचालनबारे गृहसचिव र आईजीपीको फरक मत

आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकारको विषयलाई लिएर गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको मत बाझिएको छ । प्रहरी महानिरीक्षक खनालले आकस्मिक रुपमा प्रदेशमा पनि प्रहरी परिचालन गर्नुपरे त्यसको अधिकार प्रहरी महानिरीक्षक वा प्रहरी प्रधान कार्यालयलाई दिनुपर्ने कानुनी व्यवस्था गर्न माग गरेपछि गृहसचिव राईले त्यसमा असहमति जनाएका हुन् ।