आर्सनल नेपालको सञ्चालक समिति सर्वसम्मत चयन

काठमाडौं (हाम्रो खेलकुद)–इंग्लिस प्रिमियर लिग (इपिएल)को क्लब आर्सनलको नेपाली समर्थक समूह आर्सनल नेपालले सर्वसम्मत नेतृत्व चयन गरेको छ । आइतबार भएको सधारण सभाले नवीन चित्रकार अध्यक्षतसहित सञ्चालक समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा निरोज खतिवडा, सचिवमा सविन श्रेष्ठ तथा कोषाध्यक्षमा इन्जल भट्टराई चुनिए । सदस्यमा निरज कटवाल, राकेश सापकोटा, सन्तोष पोखरेल, तोरणप्रसाद पण्डित, […]

सम्बन्धित सामग्री

सर्लाही क्याम्पस मलंगवाको सञ्चालक समितिको अध्यक्षमा राय चयन

बखतियार अलि– सर्लाही २६ फागुन । देशकै सातौं स्थानमा रहेको सर्लाही क्याम्पस मलंगवाको सञ्चालक समिति अध्यक्षमा नागेश्वर राय चयन भएका छन् । उनी सर्वसम्मत् रुपमा अध्यक्षमा चयन भएका हुन् । सर्लाही क्याम्पस मलंगवाको तेस्रो साधारण सभाबाट राय सञ्चालक समिति अध्यक्षमा चयन भएको हो । संघीय सांसद तथा पूर्वमन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यतामा सुरू भएको […]

प्रोग्रेसिभ फाइनान्सको सञ्चालक समिति निर्विरोध

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले ६ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको छ । संस्थाको २६औँ साधारणसभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरेको हो । नवनिर्वाचित सञ्चालकमा लक्ष्मीप्रसाद महर्जन, शम्भुलाल डंगोल, सविना...

प्रभु महालक्ष्मी लाईफको  सञ्चालक समिति गठन

काठमाडौं । एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सञ्चालक समिति गठन गरेको छ । ७ सदस्यीय सञ्चालक समितिमा कम्पनीले ६ जना चयन गरेको हो । प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेशलाल श्रेष्ठ र सुरेश सापकोटा मनोनीत भएका हुन् । सर्वसाधारण समूहबाट भने दीपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् । स्वतन्त्र सञ्चालकको मनोनयन तथा अध्यक्ष चयन एकीकृत कारोबारपछिको सञ्चालक समिति बैठकले नियुक्त गर्ने बताइएको छ । प्रभु लाइफको तर्फबाट मनोनीत सञ्चालक अध्यक्ष बन्ने लिखित सहमति भएको कम्पनीको भनाइ छ । २०७९ असार ३० गते भएको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेठ ३ गते भएको अन्तिम सम्झौतामा सातसदस्यीय सञ्चालक समिति गठन गर्ने सहमति भएको थियो ।

केबी उप्रेतीको नेतृत्वमा सहकारी बैंकको नयाँ सञ्चालक समिति चयन

राष्ट्रिस सहकारी बैंकको सञ्चालकमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार राजधानीमा सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले अध्यक्ष केबी उप्रेतीको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको हो

खानीखोला हाइड्रोपावरमा नयाँ सञ्चालक समिति चयन

माघ ३, काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडमा नयाँ सञ्चालक समितिको चयन भएको छ ।  कम्पनीको अध्यक्षमा विजयमान शेरचन चयन भएका छन् । त्यसैगरी सञ्चालकहरुमा दिनेश प्रसाद श्रेष्ठ,विनोद थकाली,बटु लामिछाने, भिमसेन घिमिरे र साजन दर्लामी चयन भएका छन् । कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सिभिल बैंक अध्यक्षमा पाण्डे

सिभिल बैंकको सञ्चालक समिति अध्यक्षमा प्रतापजंग पाण्डे अध्यक्षमा चयन भएका छन् । सञ्चालक समिति सदस्य रहेका पाण्डेलाई सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।  पाण्डेले सर्वसम्मत रूपमा बैंकको अध्यक्ष पदमा...

गोर्खाज फाइनान्समा नयाँ सञ्चालक समिति

काठमाडौं, २० असोज। गोर्खाज फाइनान्समा ६ जना सञ्चालक समितिका सदस्यहरू चयन भएका छन् । सभाले संस्थापक समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फ ३ जना गरी ६ जना सदस्यहरू सहमतिमा चयन गरेको हो । आइतबार सम्पन्न २६औँ बार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो । सभाको संस्थापकतर्फबाट प्रेम बहादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण […]

बेष्ट फाइनान्समा नयाँ सञ्चालक समिति गठन

असोज १, काठमाडौं । बेष्ट फाइनान्स कम्पनीमा नयाँ सञ्चालक समिति गठन भएको छ ।  कम्पनीको भदौ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति गठन भएका हुन् । संस्थापक समूहबाट सञ्चालकमा लक्ष्मी श्रेष्ठ, राम कृष्ण चौलागाई, रामचन्द्र देवकोटा र सुधिर ज्ञावली रहेको छन् भने सर्वसाधारणको तर्फबाट सञ्चालकमा खिमलाल पौड्याल र श्रीराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।  कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा  खिमलाल पौड्याललाई चयन गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ सञ्चालक समिति चयन

प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ सञ्चालक समिति चयन भएको छ ।नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएपछिको यो पहिलो सञ्चालक समिति हो । यही सञ्चालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने छ । नर्भिकको नवनियुक्त सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । उनी […]

अम्बिका पौडेल नेपाल टेलिकमको सञ्चालक समितिमा

नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा अम्बिकाप्रसाद पौडेल चयन भएका छन् । उनी पहिलो पटक सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिको सदस्यमा निर्विरोध  चयन भएका हुन्