केबी उप्रेतीको नेतृत्वमा सहकारी बैंकको नयाँ सञ्चालक समिति चयन

राष्ट्रिस सहकारी बैंकको सञ्चालकमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार राजधानीमा सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले अध्यक्ष केबी उप्रेतीको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको हो

सम्बन्धित सामग्री

प्रोग्रेसिभ फाइनान्सको सञ्चालक समिति निर्विरोध

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले ६ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको छ । संस्थाको २६औँ साधारणसभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरेको हो । नवनिर्वाचित सञ्चालकमा लक्ष्मीप्रसाद महर्जन, शम्भुलाल डंगोल, सविना...

अर्थ सचिव रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौँ – अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायालले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अर्थ सचिव पुष्करले लिए राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको सपथ

काठमाडौँ । अर्थ सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका छन् । उनलाई बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सपथ खुवाएका हुन् । पुष्कर २६ साउनमा अर्थसचिवमा सरुवा भएका थिए । अर्थसचिव राष्ट्र बैङ्कमा सञ्चालक समिति सदस्य रहने प्रावधान छ ।

अर्थ सचिव पुष्करले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौँ- अर्थ सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा शपथ लिएका छन् । सचिव पुष्करले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष शपथ लिएका हुन्। पुष्कर भर्खरै अर्थ सचिवमा नियुक्त भएका थिए। राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा अर्थ सचिव रहने व्यवस्था रहेको छ ।

सचिव पाण्डे नेतृत्वको निगम सञ्चालक समिति नै गैरजिम्मेवार

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको देशव्यापी विरोध भइरहे पनि फिर्ताका लागि सरकारले कुनै पहल गरेको छैन । नेपाल आयल निगम सञ्चालक समिति अध्यक्षसमेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेकै ‘योजना र दबाबमा सञ्चालक समितिले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको’समेत खुलासा भएको छ । जसकारण दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि पनि अकासिदो छ […] The post सचिव पाण्डे नेतृत्वको निगम सञ्चालक समिति नै गैरजिम्मेवार appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्र बैंक सञ्चालक समिति बैठक नै अन्योलमा

काठमाडौं, बैशाख ४ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा आधा सदस्य रिक्त भएपछि बैठक नै अन्योलमा परेको छ । गभर्नर महाप्रसाद अधिकारीको निलम्बन तथा सञ्चालकद्वय डा श्रीराम पौड्याल र रामजी रेग्मीको कार्यकाल सकिएपछि सञ्चालक समिति बैठक नै अन्योलमा परेको हो । सरकारले छानविन समिति गठन गरेपछि गभर्नर अधिकारी चैत २४ गतेदेखि निलम्बनमा छन् । सञ्चालकद्वय […]

कृषि बैंकको सञ्चालक समिति अध्यक्षमा केसी

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा रमेशकुमार केसी नियुक्त भएका छन्।

गोर्खाज फाइनान्समा नयाँ सञ्चालक समिति

काठमाडौं, २० असोज। गोर्खाज फाइनान्समा ६ जना सञ्चालक समितिका सदस्यहरू चयन भएका छन् । सभाले संस्थापक समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फ ३ जना गरी ६ जना सदस्यहरू सहमतिमा चयन गरेको हो । आइतबार सम्पन्न २६औँ बार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो । सभाको संस्थापकतर्फबाट प्रेम बहादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण […]

आर्सनल नेपालको सञ्चालक समिति सर्वसम्मत चयन

काठमाडौं (हाम्रो खेलकुद)–इंग्लिस प्रिमियर लिग (इपिएल)को क्लब आर्सनलको नेपाली समर्थक समूह आर्सनल नेपालले सर्वसम्मत नेतृत्व चयन गरेको छ । आइतबार भएको सधारण सभाले नवीन चित्रकार अध्यक्षतसहित सञ्चालक समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा निरोज खतिवडा, सचिवमा सविन श्रेष्ठ तथा कोषाध्यक्षमा इन्जल भट्टराई चुनिए । सदस्यमा निरज कटवाल, राकेश सापकोटा, सन्तोष पोखरेल, तोरणप्रसाद पण्डित, […]

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ सञ्चालक समिति चयन

प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ सञ्चालक समिति चयन भएको छ ।नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएपछिको यो पहिलो सञ्चालक समिति हो । यही सञ्चालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने छ । नर्भिकको नवनियुक्त सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । उनी […]