नवलपरासी पूर्व-१ मा कोइरालाको अग्रता

नवलपरासी पूर्वको प्रतिनिधिसभा- १ का उम्मेदवार नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता कायम गर्नुभएको छ । कुल दुई हजार ४४३ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले एक हजार २५५ मत प्राप्त गर्नुभएको छ । साथै, नेकपा (एमाले)का कृष्ण पौडेलले नौ सय १५ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ९६ मत […]

सम्बन्धित सामग्री

नवलपरासी पश्चिम–१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित

९ मंसिर, काठमाडौं । नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् । त्रिपाठीलाई नेकपा एमालेको साथ थियो । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र […]

नवलपरासी पूर्व १ मा शशांक कोइराला विजयी

नवलपरासी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वी नवलपरासी क्षेत्र नं. १ उम्मेदवार डा.शशांक काेइराला प्रतिनिधि सभाका लागि विजयी हुनु भएकाे छ । डा.काेईराला नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण प्रसाद पाैडेलसंग २ हजार २० मतकाे अन्तरमा विजयी हुनु भएकाे छ । निर्वाचन कार्यालय क्षेत्र नम्बर १ ले सार्वजनिक गरेकाे अन्तिम मत परिणाम अनुसार डा. काेईरालाले २७ […]

नवलपरासी पूर्व-१ बाट शशांक कोइराला निर्वाचित

काठमाडौं–नेपाली कांग्रेसका नेता शशंक कोइराला लगातार चौथौ पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् ।  कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।  त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन […]

नवलपरासी पूर्व–१ मा शंशाक कोइराला निर्वाचित

काठमाडौं, ८ मंसिर । नवलपरासी पूर्व–१ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता शंशाक कोइराला निर्वाचित भएका छन् । कोइरालाले नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दैै विजयी भएका हुन् । कांग्रेसका पूर्व महामन्त्री कोइरालाले २७ हजार ६७ मत प्राप्त गरेका छन् भने पौडेलले २५ हजार ४७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन […]

नवलपरासी पूर्व- १ बाट कांग्रेसका शशांक कोइराला विजयी

काठमाडाैँ – प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता शशांक कोइराला विजयी भएका छन्। उनी नवलपरासी पूर्वक्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्। पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी)का राजन गौतम २४ हजार […]

नवलपरासी २ (१) मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी

बुटवलः नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नम्बर २ ‘१’ मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी भएका छन्। बस्नेतले १२ हजार ४४९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका उम्मेदवार आशीष प्रधानले  १२ हजार ३७८ मत ल्याएका छन्। तेस्रोमा एमालेका थान प्रसाद गैरेको ८ हजार ८८४ मत छ । माओवादी केन्द्रबाट…

पश्चिम नवलपरासी २(१) मा स्वतन्त्र उम्मेदवार विजयी

नवलपरासी – पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र न २ (१) मा स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिष प्रधानलाई ७१ मतले पछाडि पार्दै विजयी भएका हुन् । बस्नेतले १२ हजार चार सय ४९ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रधान १२ हजार तीन सय ७८ मत प्राप्त गरेका छन् । […]

नवलपरासी पूर्व-१ मा शशांक कोइरालाको अग्रता कायमै

६ मंसिर, नवलपुर। नवलपरासी पूर्व-१ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता बढाएका छन् । कांग्रेसका उम्मेदवार डा.शशांक कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् । कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १४८ मत र राप्रपाका डा.मोहनी लाल भुसालले […]

नवलपरासी पश्चिम-१ मा कांग्रेसका विनोद चौधरीलाई सुरुवाती अग्रता

नवलपरासी पश्चिम-१ मा नेपाली कांग्रेसका विनोद चौधरीले सुरुवाती अग्रता बनाएका छन् ।