नवलपरासी पूर्व-१ मा शशांक कोइरालाको अग्रता कायमै

६ मंसिर, नवलपुर। नवलपरासी पूर्व-१ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता बढाएका छन् । कांग्रेसका उम्मेदवार डा.शशांक कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् । कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १४८ मत र राप्रपाका डा.मोहनी लाल भुसालले […]