पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतको अन्तरले पराजित गरेका हुन् । चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् भने त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । […]
काठमाडौं, ८ मंसिर । पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७१८७ मतको अन्तरले पराजित गरेका हुन् । निर्वाचित चौधरीले २९४९५ मत ल्याएका हुन् । चौधरीसँग पराजित त्रिपाठीले २२३०८ मत ल्याए । निर्वाचित चौधरीलाई भने यो क्षेत्रमा सत्ता गठबन्धनको साथ थियो । त्रिपाठीलाई […]
९ मंसिर, काठमाडौं । नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् । त्रिपाठीलाई नेकपा एमालेको साथ थियो । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र […]
काठमाडौँ- पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी […]
काठमाडौं ; नवलपरासी १ मा कांग्रेसका विनोद चौधरी र जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्।उनले ३९५९ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन्। चौधरीले अहिलेसम्म ३८५० मत ल्याएका छन्।जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी तेस्रोमा छन्। त्रिपाठीले २९४१ मत ल्याएका छन्। नेकपा एमालेले यहाँ त्रिपाठीलाई सहयोग गरेको थियो।
काठमाडौं, मंसिर ६ । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी ८९ भोटले पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले पछि पारेका हुन् । यहाँ ठकुरीले ३९५८ मत ल्याएका छन भने चौधरीले ३८६९ मत ल्याएका छन्। जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २९१२ मत ल्याएका छन्। नेकपा एमालेले […]
शिव सत्याल र सुवास श्रेष्ठमंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदातालार्ई आफ्नो पक्षमा भोट हाल्ने बनाउने ध्याउन्नमा व्यस्त देखिएका छन् । यस्तै व्यवस्तता अर्बपति व्यापारीसमेत रहेका उम्मेदवार विनोद चौधरी र हृदयेश त्रिपाठीको पनि देखियो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कांग्रेसका चौधरी सत्ता गठबन्धनको साझा उम्मेदवार र जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी एमाले गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।कात्तिक २४ गते रातोपाटीको टीम
काठमाडौँ– फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस्को सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन् । बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् । चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवतः एक्लो व्यक्ति हुन् । […]
उद्योगी विनोद चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । उनी मधेसी कोटाबाट सर्वसम्मरुपमा काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेको कांग्रेस निर्वाचन समितिले बताएको छ ।सोमबार भएको निर्वाचनमा नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट चौधरी १४औं महाधिवेशन प्रतिनिधि बनेका हुन् । नेपालका एक मात्र डलर अर्बपति उनी नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य समेत हुन् ।