पछिल्लो समय विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसलाई रोक्नको लागि सबैभन्दा पहिलो त संक्रमित व्यक्तिहरुको नजिक नै नजानको लागि चिकित्सकहरु सुझाव दिन्छन् । त्यसपछि लागिसकेको खण्डमा समेत रोग प्रतिरोधात्मक क्षमता धेरै भएका मानिसहरु यसबाट बच्न …
आर्थिक वृद्धिदर बढाउन, सरकारी राजस्वमा सकारात्मक प्रभाव पार्न, निर्यात वृद्धि र आयात प्रतिस्थापनमार्फत व्यापार घाटा नियन्त्रण गर्न तथा ऋण सेवाको लागि अर्थतन्त्रको क्षमता निरन्तर बढाउन उपयोगी हुनेगरी ऋण साधनको उपयोग गरिनु पर्दछ । अनि मात्र बैंकिङ क्षेत्रलगायत देशको अर्थतन्त्रले समेत गति लिनेछ ।
आर्थिक वृद्धिदर बढाउन, सरकारी राजस्वमा सकारात्मक प्रभाव पार्न, निर्यात वृद्धि र आयात प्रतिस्थापनमार्फत व्यापार घाटा नियन्त्रण गर्न तथा ऋण सेवाको लागि अर्थतन्त्रको क्षमता निरन्तर बढाउन उपयोगी हुनेगरी ऋण साधनको उपयोग गरिनु पर्दछ । अनि मात्र बैंकिङ क्षेत्रलगायत देशको अर्थतन्त्रले समेत गति लिनेछ ।
वर्षाऋतुमा मानिसको रोग–प्रतिरोधात्मक क्षमता निकै कमजोर भएको हुन्छ । वातावरणमा ब्याक्टेरिया, भाइरस पनि अति धेरै संख्यामा उत्पन्न भएका हुन्छन् । त्यस अतिरिक्त यस याममा मानिसलाई छाला चिलाउने समस्याले निकै तनाव दिएको हुन्छ । यस्तो अवस्थामा आफ्नो रोग–प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउन र तनाव व्यवस्थापन गर्नका लागि संगीत चिकित्सा एक प्रभावकारी र सहज गर्न सकिने विधि हुन […]
जाडो मौसम बालबालिकाका लागि बढी हानिकारक हुनसक्छ । साना बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिकामा सजिलै रोग लाग्न सक्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन बालबालिकालाई स्वस्थ आहार र स्वस्थ जीवनशैली अपनाउन सल्लाह दिनुपर्छ । जाडो मौसममा घाँटी दुख्ने, रुघाखोकी, ज्वरो, रुघाखोकी, रुघाखोकी, छाला रोग आदिको जोखिम बढ्छ । […]
बर्दिया । बर्दियामा किसानमैत्री कृषक पुस्तकालय तथा ज्ञान कक्ष सञ्चालनमा ल्याइएको छ । किसानको विषयगत ज्ञान वृद्धि गर्दै कृषि समस्याको समाधानसहित प्रविधिमा सूचनाको पहुँच पुर्याउन ज्ञान कक्ष सञ्चालनमा ल्याइएको हो । किसानको क्षमता बढाउन प्राविधिक पुस्तकहरु, उपयोगी कृषि सामाग्री लगायत अडियो, भिडियो तथा कल सेन्टरमार्फत कृषि ज्ञान सम्बन्धी सेवा प्रवाह गर्दै कृषि जैविक विविधताको प्रवर्द्धन […]
नेपालमा अनारलाई बिरामी भेट्न जादाँ लगिने कोशेलीको रुपमा मानिन्छ । यसको कारण अनारमा पाइने बिभिन्न पोषक तत्व हुन् जसले प्राय रोगका बिरामीलाई लाभ गर्दछ । अनारको सेवन रोगमा मात्र उपयोगी छैन, यौन जीवन प्रभावकारी बनाउन पनि राम्रो मानिन्छ । दैनिक अनारको जुस सेवन गर्नेहरुमा यौन जीवन सन्तुष्ट रहने गर्दछ । भन्दा फरक नपर्ला अनारको जुसले […]
काठमाडौं, वैशाख १९। कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवन गर्न राजधानीको नरदेवीस्थित केन्द्रीय आयुर्वेद चिकित्सालय निर्देशक डा। प्रदीप केसी जोड दिनुहुन्छ । […]
१८ मंसिर, काठमाडौं । मौसम परिवर्तनको समयमा रुघाखोकी लाग्ने र बिरामी पर्ने समस्या हुन्छ । तर, बजारमा पाइने आयुर्वेदिक खानेकुराहरुबाट उनीहरुको प्रतिरोधी क्षमता भने बढाउन सकिन्छ । त्यसमध्येको उपयोगी हो, च्यवनप्रास ।
यो दर्जनौं जडिबुटी र …
आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ ।