बर्दिया । बर्दियामा किसानमैत्री कृषक पुस्तकालय तथा ज्ञान कक्ष सञ्चालनमा ल्याइएको छ । किसानको विषयगत ज्ञान वृद्धि गर्दै कृषि समस्याको समाधानसहित प्रविधिमा सूचनाको पहुँच पुर्याउन ज्ञान कक्ष सञ्चालनमा ल्याइएको हो । किसानको क्षमता बढाउन प्राविधिक पुस्तकहरु, उपयोगी कृषि सामाग्री लगायत अडियो, भिडियो तथा कल सेन्टरमार्फत कृषि ज्ञान सम्बन्धी सेवा प्रवाह गर्दै कृषि जैविक विविधताको प्रवर्द्धन […]