- नियमित सेवन महिलाका लागि समेत फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ । उनीहरूमा शारीरिक दुर्बलता हटाउन, महिनावारी गढबडी ठीक पार्नका लागि समेत कुरिलो उपयोगी हुन्छ ।
- कुरिलोलाई तरकारी वा सुप...
कुरिलो खाँदा यसले शरीरलाई निकै फाइदा दिन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।
यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।