युनाइटेड इन्स्योरेन्समा दुई जना सञ्चालकको कार्यावधि थप

पुस २२, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले सर्वसाधारण शेयरधनीसमूहको तर्फबाट प्रतिनिधित्व गरेका दुई जना सञ्चालकको कार्यावधि थप गरेको छ ।  सञ्चालक विलसन मान रंजित र निरज तुलाधरको चार वर्षे पदावधि पुस २६ गते समाप्त हुने भएकाले आगामी साधारण सभा सम्पन्न नभएसम्मका लागि कार्यकाल थप गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित सामग्री

त्रिवि निमित्त उपकुलपति भुसालको कार्यावधि थपविरुद्ध सर्वोच्चमा रिट

सरकारले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालको कार्यावधि थप गरेको विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता अनु भट्टराईले बिहीबर रिट निवेदन दर्ता गराएकी हुन्। त्रिभुवन विश्वविद्यालय ऐन–०४९ को  दफा...

चिकित्सा शिक्षा र सिटिइभिटीसम्बन्धी उपसमितिको कार्यावधि थप

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को सम्बन्धन, विद्यार्थी भर्ना र गुणस्तरका सम्बन्धमा गठित उपसमितिको कार्यावधि आगामी कात्तिक २० गतेसम्मका लागि थप गरेको छ ।

सत्य निरूपण, बेपत्ता छानबिन आयोगको अवधि पुससम्म थप्ने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाऊ आदेश जारी गरी कार्यावधि थप गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यी दुवै आयोगको म्याद असार मसान्तसम्म मात्र थियो ।असारसम्मको बाँकी अवधिमा आयोगसम्बन्धी कानुन संसदबाट ल्याउन असम्भव भएपछि आयोगको कार्यावधि पुस मसान्तसम्म लम्ब्याउनका लागि सरकारल...

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि विसं २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको निम्ति आदेश जारी गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले निजामति सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने …

बुढीगण्डकी जलविद्युत्‌को मुआब्जा वितरण इकाइको कार्यावधि थप

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्यावधि थप गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्यावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि लम्बियो

काठमाडौँ– सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि आगामी २०८० असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले उक्त आयोग ऐन २०७१ को दफा ४२ बमोजिम दुवै आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउने आदेश जारी […]

पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिन लम्बियो

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको कार्यावधि एक साता थपिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सो समितिको कार्यावधि सात दिन थप गर्न सहमति दिएको हो ।समितिबाट आएको म्याद थपबारे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सहमति दिन प्रस्ताव गरेका थिए । त्यसलाई बैठकले स्वीकार गरेको हो । “प्रतिनिधिसभा नियमावली २०७५ को नियम […]

संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिन थप

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सो समितिको कार्यावधि ७ दिन थप गर्न सहमति दिएको हो । समितिबाट आएको म्याद थपबारे बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सहमति दिन प्रस्ताव गर्नुभएको थियो । त्यसलाई बैठकले स्वीकारेको हो ।

संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको गरेको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिनका लागि थप गरिएको छ । संसद्‌मा सभामुख अग्निप्रसाद सापकोटाले राखेको प्रस्ताव पारित भएको हो । असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिले बिहीबार […]

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा २९ वटा समूह गठन

कञ्चनजंघा । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्र्तगत ११८ समूहमध्ये मङ्गलबारसम्म २९ समूह गठन भएको छ । परिषद्अन्तर्गत प्रमुख ७ उपभोक्ता समिति रहेका छन् । सात उपभोक्ता समितिभित्र उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता गरी ११८ समूह रहेका छन् । परिषद्को पाँच वर्ष कार्यावधि र थप एक वर्ष कार्यावधि गत जेठ २८ मा समाप्त भएपछि परिषद्सँगै सबै समूह  विघटन भएको थियो ।   फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गत लालीगुराँस उपभोक्ता समितिभित्र १४ मध्ये चार समूह न