पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिन लम्बियो

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको कार्यावधि एक साता थपिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सो समितिको कार्यावधि सात दिन थप गर्न सहमति दिएको हो ।समितिबाट आएको म्याद थपबारे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सहमति दिन प्रस्ताव गरेका थिए । त्यसलाई बैठकले स्वीकार गरेको हो । “प्रतिनिधिसभा नियमावली २०७५ को नियम […]