बुढीगण्डकी जलविद्युत्‌को मुआब्जा वितरण इकाइको कार्यावधि थप

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्यावधि थप गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्यावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री