मधेशका नदीमा जलस्तर बढ्यो, सुरक्षा संयन्त्र ‘स्ट्यान्डबाइ’

सप्तरीको सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै हनुमाननगर क्षेत्रका बस्तीमा पानी पस्ने सम्भावना रहेको छ ।