विराटनगरबाट ३९८ किलो गाँजासहित स्कोर्पियो नियन्त्रणमा, चालक फरार

काठमाडौँ। मोरङको विराटनगरमा प्रहरीले स्कार्पियो गाडीबाट ३९८ किलोग्राम गाँजा बरामद गरेको छ। गाडीका चालक भने फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति करिब १० बजे विराटनगर महानगरपालिका–३, आयल निगम नजिकको सडकमा अस्थायी प्रहरी चौकी बरगाछीले सवारी जाँच गरिरहेको थियो। त्यस क्रममा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको कोशी प्रदेश १ च ७३९९ नम्बरको स्कार्पियोलाई रोक्न […]