विमानस्थलमा अध्यागमन अधिकृतमाथि प्रहरीको हातपात

काठमाडौँ- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमनका अन्य कर्मचारीमाथि प्रहरीले हातपात गरेका छन् । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भयो । अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र...

सम्बन्धित सामग्री

नैतिकताको अनुकरणीय दृष्टान्त

गएको १२ माघ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका र अध्यागमन विभागका कर्मचारीबीच हातपात भएको लज्जास्पद दृश्य सार्वजनिक भयो । त्यस दृश्यले सहकार्यको सारथी बन्नुपर्ने दुई राज्य निकायको सम्बन्धको विद्यमान अवस्था मात्र प्रस्तुत गरेन, राज्यकै आन्तरिक, प्रशासनिक व्यवस्थाको वर्तमान अवस्थासमेत छताछुल्ल बनायो । हात हालाहालको परिदृश्यलाई मात्रै विश्लेषणात्मक ढंगले हेर्ने हो भने त्यसको जड के हो […] The post नैतिकताको अनुकरणीय दृष्टान्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बिदामा बसेका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दको सरुवा भएको छ । गृहमन्त्रालयले डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो । केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारी र अध्यागमन कार्यालयका अधिकृतबिच हातपात भएको थियो । सो घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिएका थिए । पछि […]

विमानस्थलमा प्रहरी-कर्मचारी हातपात : भिजिट भिसा छानबिनले बढायो अविश्वास

अध्यागमनका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको हातपात घटनाका सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शुक्रबारै तीन सदस्यीय समिति बनाएको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

त्रिभुवन विमानस्थलमा हिंसाको वातावरण किन ?

काठमाडौँ- त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीलाई प्रहरीले हातपात गरेको भिडियो बाहिरिएपछि यात्रुहरुमाझ यसले प्रश्नमात्र उठाएकोमात्र छैन, यसभित्र अन्तर्निहित कारणहरुबारे पनि चर्चा हुन थालेको छ। माघ १२ गते त्रिभुवन विमानस्थलको चेकचाजको क्रममा नेपाल प्रहरी र अध्यागमन विभागका कर्मचारीबीच भएको झगडाले दिने सन्देशबारे युवराज घिमिरेको टिप्पणी।

त्रिभुवन विमानस्थलमा अध्यागमनका अधिकृतलाई प्रहरीद्वारा हातपात

काठमाडौँ-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत कर्मचारीमाथि शुक्रबार प्रहरीले हातपात गरेको आरोप लागेको छ। शुक्रबार बिहान ड्युटी सकेर फर्कने क्रममा अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको विमानस्थलमा कार्यरत कर्मचारीहरुले बताए। शुक्रबारको ड्युटी सकेर फर्कँदा नियमित जाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले प्रहरीलाई नै दुर्वचन लगाएपछि प्रहरी आक्रोशित भएर हातपातमा उत्रिएको स्रोतले बताएको छ। विमानस्थल प्रहरीका प्रवक्ता एसएसपी […]

अध्यागमन कार्यालयका प्रमुख गोगन हमालमाथि प्रहरीले गरे हातपात

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुख गोगन हमालमाथि विमानस्थलमा खटिएका प्रहरीले हातपात गरेका छन्।

पत्रकार महासङ्घद्वारा दोषीमाथि कारबाहीको माग

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा हातपात र दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ। ‘अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ,’ महासङ्घले भनेको छ। एशिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज (बुधबार) दिउँसो त्रिभुवन विमानस्थलमा स्वागतका लागि आयोजना गरिएको कार

विमानस्थल काण्डले चर्चित रेग्मीको 'जीआईएस डेटा प्रोजेक्ट' पनि विवादित

काठमाडौं : केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ बोतल रक्सी ल्याउने क्रममा नराम्ररी मुछिए नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी। तोकेभन्दा धेरै संख्यामा ड्युटी फ्रीमा किनेको रक्सी ल्याउन खोजेपछि भन्सारका एक कर्मचारीले उनलाई रोकेका थिए। उनले ती कर्मचारीलाई हातपात गरे। उनको हर्कत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रश्न उठ्यो…

विमानस्थलमा पर्यटन बोर्डका सीईओ र भन्सारका कर्मचारीबीच लफडा

काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी र भन्सार विभागका कर्मचारी विवाद भएको छ । लण्डनबाट स्वदेश फर्किने क्रममा विमानस्थलमा चेकजाँचका क्रममा रेग्मीले हातपात गरेको कर्मचारीले आरोप लगाएका छन् । भाइटीकाको दिन बिहान सीईओ रेग्मी लण्डनबाट नेपाल आएका थिए । स्रोतका अनुसार उनले ६ बोतल मदिरा साथमा ल्याएका थिए । एक व्यक्तिले […]