काठमाडौं : केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ बोतल रक्सी ल्याउने क्रममा नराम्ररी मुछिए नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी। तोकेभन्दा धेरै संख्यामा ड्युटी फ्रीमा किनेको रक्सी ल्याउन खोजेपछि भन्सारका एक कर्मचारीले उनलाई रोकेका थिए। उनले ती कर्मचारीलाई हातपात गरे। उनको हर्कत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रश्न उठ्यो…