नेपाल सरकारले लगातार दुई वर्ष संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक अझै विपद्को उच्चजोखिममा रहेको निष्कर्ष निकालेको छ । अधिकांश पहाडी भू बनोट रहेको यो जिल्लामा जोखिम क्षेत्र पहिल्याउन अध्ययन नभएकाले विपद्को जोखिम बढेको हो ।जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, सुनकोसी, भोटेकोसी, ब्रम्हायणी नदीमा अहिले पनि बाढीको जोखिम छ । ठूलाठूला पहरा र […]