स्थानीय तहबीच तालमेल नहुँदा विपद्को सामना गर्न चुनौति

टेकराज अवस्थीडडेल्धुरा, कात्तिक १२ । डडेल्धुरा प्राकृतिक विपद्का दृष्टिकोणले उच्च जोखिममा रहेको छ । तर पनि विपद्को बेला सरोकारवालाको भूमिका त्यति प्रभावकारी देखिएको छैन । यहि कार्तिकमा आएको बेमौसमी अबिरल वर्षाको आपतकालिन विपद्लाई उद्धार, व्यवस्थापन र राहतमा जिल्ला स्थित विपद् सरोकारवाला निकाय बिच तालमेल र समन्वय नहुँदा विपद व्यवस्थापन तथा प्रतिकार्य योजना प्रभावित मात्र भएन […]

सम्बन्धित सामग्री

कविता: क्षयरोग अन्त्यको कामना

क्षयरोग मुक्त बनाउनु पर्नेछ यो देशलाई लक्ष्यमा पुग्न सकौ गर्दै चुनौति सामना विश्व क्षयरोग दिवसमा गरौ यही कामना

युद्धग्रस्त यमनमा खडेरीको चुनौति

एजेन्सी । वर्षौंदेखिको अशान्तिको बोल्ले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौति सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रको लागि झनै खतरा निम्त्याएको छ । कृषि क्षेत्र युद्धग्रस्त यमनी जनताका लागि जीवन जिउने माध्यम हो । सानाको बाहिरी भागमा रहेका गाउँहरुमा सुख्खा र फुटेको माटो, सुख्खा इनारहरु देखिएका छन् । राजधानीबाट करिव १० किलोमिटर […]

हामी चुनौति देखेर तर्सिदैनौं, सामना गर्छाैंः माधव नेपाल

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कमजोरीबाट मुक्त रहेको मान्छे संसारमा कहीँ पनि नपाईने बताएका छन् । आज (शनिबार) नेकपा (एस) निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले मानिसमा राम्रा र नराम्रा पक्ष हुने र कमजोरी रहेमा सुधार गर्दै जानुपर्ने बताएका हुन् । उनले अहिलेको सिंगो राजनीतिक परिस्थितिले ल्याएको […]

एकीकृत प्रयासबाट मात्र विपद्को सामना सम्भव हुन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा खाणले प्राकृतिक प्रकोपबाट जनधनको रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले एकीकृत प्रयास गर्न आग्रह गरेका छन् । विपद्को जोखिम न्यूनिकरण गर्दै जनताको जीउधनको रक्षा गर्ने राज्यको मूल दायित्व पूरा गर्न ठूलो चुनौति रहेको भन्दै गृहमन्त्री खाणले सो चुनौती चिरेर अघि बढ्न सरोकारवालाहरूलाई निर्देशन दिएका  छन् । भारी वर्षापछि आउने बाढी, पहिरो तथा हुने डुबानबाट रोक्ने रणन

‘चुनौति सामना गर्न साझा अवधारणा’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले सामाजिक सुरक्षा र श्रम नीतिले व्यवसायीहरू मारमा परेको बताउनुभयो ।

अमेरिका र युरोपेली कम्पनीका सयौं विमान रुसको कब्जामा

३ चैत, काठमाडौं । रुसले आफ्नो देशका वायु सेवा कम्पनीलाई भाडामा विमान दिएका अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान कब्जा गरेको छ । युक्रेनमा आक्रमण गरेपछि लागेको प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौति सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै बनाएर अमेरिका र युरोपका भाडामा विमान दिने कम्पनीका विमान कब्जा गरेको हो […]

एमाले सिध्याउँछौं भन्नेले चुनाव घोषणा गरे हुन्छ : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले चुनावको सामना गर्न तयार रहेको बताएका छन्।  सत्तारुढ दलहरुले गठबन्धन बनाएर एमाले सिध्याउँछौँ भनेको प्रति टिप्पणी गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले चुनाव घोषणा गर्न चुनौति दिँदै भनेका छन्, ‘गठबन्धन बनाएर एमाले सिध्याउँछौं भन्नेहरुले चुनाव घोषणा गरे हुन्छ, एमाले त्यसलाई सामना गर्न तयार छ।’ गठबन्धन सरकारले दुई महिनामै संसद र सरकारको हुर्मत लिइसकेको पोखरेलको आरोप छ। उनले संसद व

क्रिकेट एकेडेमी सुरुवात गर्ने योजनामा पूर्व कप्तान खड्का

बुधबार पत्रकारसँगको भेटघाटमा क्रिकेटको चुनौति सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन्।...

चुनौती सामना गर्न तयार छु, खुट्टा कमाएर हिँड्नेवाला छैन : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू सबै प्रकारको चुनौति सामना गर्न तयार रहेको बताएका छन्।  शनिबार बृहत् नागरिक आन्दोलनसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्छ। हामी त्यसको पक्षमा छौँ। त्यसका लागि म बालुवाटार जान्न, सबै प्रकारको चुनौती सामना गर्न तयार छु।’उनले पार्टी आन्दोलनबाट खुट्टा कमाएर हिँड्नेवाला नभएको समेत बताए। ‘कम्युनिस्ट पार्टीमा अधिनायकवाद स्वीकार्य छैन। मूल मान्छेबाट