७ घण्टामा ४१ प्रतिशत मतदान

काठमाण्डाै – पालिका चुनावअन्तर्गत अहिलेसम्ममा देशभर ४१ प्रतिशत मतदान भएको छ ।  बिहान सात बजेदेखि सुरु भएको मतदान अन्तर्गत देशभर गरी अहिलेसम्म ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान स्थलमा झडप भएर रोकिएको मतदान सुरु भइसकेको आयोगले जनाएको छ ।  यसैबीच विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जान...

सम्बन्धित सामग्री

मतदान सकिएको आधा घण्टामा मतपरिणाम आउने

गैर आवासीय नेपाली संघ (एनआरएन)को निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले मतदान सकिएको आधा घण्टामा मतपरिणाम आउने गरी प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । अक्टोबर १२ तारिखदेखि मनोयन दर्ता जारी रहेका बेला एनआरएनएको सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य ढकालले अहिले सहज तरिकाले मनोयनको काम जारी रहेको जानकारी दिए । नेपाली समय अनुसार सोमबार दिउँसो १ …

मतदान सकियो, आधा घण्टामा परिणाम आउने

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ। संसदीय दलको नेता चयनका लागि बुधवार बिहान पौने ९ बजेबाट मतदान शुरु भएको मतदान केहीबेर अघि सकिएको निर्वाचन परिचालन समितिले जनाएका छन्। संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापा  प्रतिस्पर्धामा छन्।अबको आधा घण्टाभित्र परिणाम आउने  निर्वाचन परिचालन समितिका संयोजक भीष्मराज आङ्दम्बेले जानकारी दिए। कांग्रेस संसदीय दलमा ८९ जना

मतदान अपडेट : ६ घण्टामा देशभरबाट ३२ प्रतिशत मत खस्यो

काठमाडौं : निर्वाचन आयोगले देशभरबाट ३२ प्रतिशत मतदान भएको बताएको छ। आयोगले आइतबार पत्रकार सम्मेलन गर्दै १२ : ४५ बजे सम्म ३२ प्रतिशत मतदान भएको जनाएको छ। आयोगले शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताएको छ। बिहान सातबजेबाट सुरु भएको मतदान देशैभर केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले भइरहेको आयोगले जनाएको छ। त्यस्तै, अवरोध भएका केही स्थानमा रोकिएको मतदान पुन: सुचारु भएको पनि आयोगले जनाएको छ।

बाजुराको बूढीगङ्गामा मतदान सकियो, आजै मतगणना सुरु हुने

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान सकिएको छ । चुनावमा ६६ दशमलव ८३ प्रतिशत मत खसेकाे बाजुराका जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र थापाले जानकारी दिनुभयो ।  दिउँसो केहीबेर विवाद भए पनि पछि सामान्य तरिकाले नै मतदान सम्पन्न भएको उहाँले बताउनुभयो । आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । मतदान सकिएपछि अहिले मतपेटिका सङ्कलन गर्ने काम भइरहेको छ ।   केहीबेरमा सर्वदलीय बैठक बसेर अबको एक/दुई घण्टामा स्थानीय भानु माध्यमिक विद्यालयमा मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी थापाले बताउनुभ...

रुकुम पूर्वको पुथाउत्तरगङ्गा-२ पेल्मामा मतदान सुरु हुन सकेन

काठमाण्डाै - रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्मामा मतदान सुरु हुन सकेको छैन । हिजो बेलुका नेकपा माओवदी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको विषयलाई लिएर विवाद हुँदा मतदान सुरु हुन नसकेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा मतदान हुन नसकेको हो ।   विवाद मिलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । विवाद भएको ठाउँमा पुग्न सदरमुकामबाट ३ घण्टामा गाडीमा गएर ७–८ घण्टासम्म पै...

चार घण्टामा २५ प्रतिशत मतदान

काठमाण्डाै - अहिलेसम्म २५ प्रतिशत मतदान भैसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ११ बजेसम्ममा झण्डै २५ प्रतिशत मतदान भएको उज्यालोलाई  जानकारी दिनुभयो । उहाँकाअनुसार केही ठाउँमा तनाव र झडप भए पनि धेरै ठाउँमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भैरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुईंचो लागेको छ । मतदानमा वृद्धवृद्धा, अशक्त, गर्भवती, सुत्केरी लगायतको पनि उत्साहजनक सहभागिता छ । ६ महानगरपालिका, ११ उ...

कैलालीमा तीन घण्टामा ५८ हजार मत खस्याे

धनगढी: कैलालीका १३ स्थानीय तहमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ। ९१ हजारभन्दा बढी मतदाता रहेको जिल्लामा करिब ५८ हजार मतदाताले मतदान गरिसकेका छन्। कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार मतदाताको सहभागिता उत्साहजनक रुपमा बढेसँगै मतदान सुरु भएको तीन घण्टाको अवधिमा ५८ हजार मतदाताले मतदान गरिसकेको बताए। मतदानस्थल र मतदान केन्द्रमा मतदाताको उल्लेख्य सहभागिता देखिएको मतदान अधिकृतहरुको भनाइ छ। मतदानका लागि पुरुष, महिला र अपाङ्ग लगायत अशक्तहरुका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था

पर्सामा शान्तिपूर्ण मतदान, बिहान मतदान सुस्त

वीरगंज : आज बिहान ७ बजेबाट देशभर स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। मधेश प्रदेशका जिल्लाहरुमा पनि बिहानै देखि मतदान भइरहेको छ। पर्साका मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान भइरहेको छ। मतदान भने केही सुस्त देखिएको छ। एउटा केन्द्रमा एक घण्टामा ७०-८० जनाले मात्र मतदान गरिरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले…

कांग्रेस जिल्ला अधिवेशन : सप्तरीमा पनि धाँधली, मतदान अब मंगलवार

वीरगंज : नेपाली काँग्रेस सप्तरीको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा धाँधली भएपछि स्थगित गरिएको छ। धाँधली भएपछि अगामी मंगलवार पुनः मतदानबाट जिल्ला कार्य समिति चयन गर्ने कार्यतालिका सार्वजनिक भएको छ। रुपनी गाउँपालिका ५ स्थिति गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रमा शनिवार मतदान शुरु भएको केही घण्टामा अनियमित गतिविधि देखिएकोले मतदान प्रकृया…

एमाले महाधिवेशन : मतदान सकियो, दुई घण्टामा परिणाम आउने !

नेकपा एमालेको जारी १०औं महाधिवेशनअन्तर्गत मतदान सकिएको छ। राति २ बजेपछि सुरु हुने भनिएको मतदान बिहान करिब ४ बजे मात्र सुरु भएको थियो। अध्यक्षका उम्मेदवार केपी ओली, भीम रालवलगायतका नेताहरूले सुरूवातमा मतदान...