मतदान सकिएको आधा घण्टामा मतपरिणाम आउने

गैर आवासीय नेपाली संघ (एनआरएन)को निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले मतदान सकिएको आधा घण्टामा मतपरिणाम आउने गरी प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । अक्टोबर १२ तारिखदेखि मनोयन दर्ता जारी रहेका बेला एनआरएनएको सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य ढकालले अहिले सहज तरिकाले मनोयनको काम जारी रहेको जानकारी दिए । नेपाली समय अनुसार सोमबार दिउँसो १ …

सम्बन्धित सामग्री

मतगणनामा कमल थापा पछाडि परे

पूर्वपञ्चहरुको पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ । मतगणनाअनुसार अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता बनाएका छन् भने कमल थापा पछिपछि रहेका छन् ।  लिङ्देनले ७४० मत प्राप्त पाउँदा कमल थापाले ६६१ मत प्राप्त गरेका छन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार राति साढे ११ बजे मतदान सम्पन्न भएको थियो । अबको केही घण्टामा अध्यक्षको मतपरिणाम प्राप्त हुने निर्वाचन समितिको भनाइ छ।

भित्र के भइरहेको छ ? इलाफेन्ट हलमा मतगणनाको तयारी भइरहँदा बाहिर जे देखियो

चितवन : नेकपा एमालेको अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन। नेतृत्व चयनका लागि मंगलवार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। बिहान ११ बजे मतदान सकिएको थियो। निर्वाचन सकिएको चार घण्टामा मतपरिणाम आउने बताइए पनि सर्वसम्मति नहुँदा मतगणना प्रक्रिया सुरु हुन नसकेको हो।…

महाधिवेशन जस्तै लम्बियो मतगणना : विद्युतीय मेसिनमा मत, गन्ती गर्न कागजमा छापिँदै

चितवन : महाधिवेशनको अवधि लम्बिएजस्तै नेकपा एमालेको अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना अवधि पनि लाम्बिँदै गएको छ। नेतृत्व चयनका लागि मंगलवार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। बिहान ११ बजे मतदान सकिएको थियो। निर्वाचन सकिएको चार घण्टामा मतपरिणाम आउने बताइए पनि सर्वसम्मति नहुँदा मतगणना प्रक्रिया सुरु हुन नसकेको हो।…