काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले ‘चेन्ज नाउ २०२२ समिट’मा नयाँ सिनिक भिजन कन्सेप्ट सार्वजनिक गरेको छ । हाइड्रोजन फिउलसेलमा इलेक्ट्रीक मोटर सहितको हाइब्रिड सिस्टममा संचालन हुने यो कारको कन्सेप्ट छिटो चार्ज गर्न सकिने किसिमको छ । रेनोले सिनिक कन्सेप्टमा ४० किलोवाट आवरको ब्याट्री प्याकको साथै २१५ हर्स पावरको मोटर दिएको छ । कम्पनीले यसमा […]