पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ ।

सम्बन्धित सामग्री

आज महाशिवरात्रि: साढे पाँच लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान

यसपटक महाशिवरात्रि मेला भर्न स्वदेशी र विदेशी गरी करिब १० लाख पशुपति क्षेत्र आउने अनुमान गरिएको छ।...

मादीमा चिप्ली महाशिवरात्रि मेला हुने

फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्रि मेला हुने भएको छ । श्री सिद्ध युवा क्लब मादी गाउँपालिका–६ चिप्लीको आयोजनामा हुने सो मेला क्लबको खेल मैदानमा हुने भएको हो ।

महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तको विदाई (फोटोफिचर)

काठमाडौं, ८ फागुन । महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तहरुको विदाई गरिएको छ । पाँच हजारभन्दा बढी साधुसन्तहरु यस पटकको महाशिवरात्रि मेलामा आएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । साधुसन्तहरुलाई उनीहरुको वरिष्ठताका आधारमा पाँच सयदेखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर विदाई गरिएको उनले बताए । नेपाल, भारत लगायतका विभिन्न ठाउँबाट आएका साधुसन्तलाई महाशिवरात्रि मेला […]

पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । पशुपतिनाथ क्षेत्रमा शुक्रबारदेखि नै प्रहरी परिचालन गरिएको छ ।

महाशिवरात्रि मेला सकिएपछि स्वदेश फर्किदै भारतीय साधु

जलेश्वर, १८ फागुन । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ मन्दिरमा लागेको महाशिवरात्रि मेला सकाएर फर्किदै भारतीय साधु । तस्वीरः सञ्जीतकुमार मण्डल÷रासस

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ।

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला लाग्ने

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमण फैलने डरले विसं २०७६/७७ मा मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर सावधानी साथ मेला सञ्चालन गरिने उनले बताए । महाशिवरात्रिको भोलिपल्ट अर्थात् फागुन १८ गतेदेखि एक हप्ता पशुपति क्षे

मन्त्रीको निर्देशनमा गहुँबाली नष्ट गरी मेला लगाउने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवम् शहरी विकासमन्त्री प्रभु साहले महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाएका छन् । रौतहट जिल्लाको मौलपुर गाउँमा फागुन २७ गते महाशिवरात्रिको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि करिब पाँच विघामा लगाइएको गहुँ नष्ट गर्न लगाइएको हो । एक ...

गाँजाको सर्को शिवरात्रिमै प्रतिबन्धित !

महाशिवरात्रि मेला भर्न आएका जोगीहरू गाँजाको सर्को तान्न थालिसके, तर यसपालि पशुपति ‘गाँजा निषेधित क्षेत्र’ हो। पशुपति विकास कोषले मन्दिर परिसर लगायत वरपर क्षेत्रमा माघ तेस्रो साताबाटै गाँजा सेवन गर्न रोक लगाएको छ। विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई ‘लागुऔषधबाट मुक्त राख्न’ यस्तो निर्णय गरिएको कोषका सदस्य–सचिव प्रदीप ढकालले बताएका छन्। प्रहरीले गाँजा सेवन गरेको भन्दै…