पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । पशुपतिनाथ क्षेत्रमा शुक्रबारदेखि नै प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित सामग्री

महाशिवरात्रिमा पशुपति जाने सजिलो बाटो र पार्किङ

काठमाडौं : सोमबारदेखि लाग्ने महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै प्रहरीले आइतबारबाट नै पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ। नेपाल प्रहरीले तीन हजारभन्दा बढी प्रहरी पोशाक र त्यतिकै संख्यामा सादा पोशाकका प्रहरी परिचालन गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। महाशिवरात्रिलाई मध्यनजर गरेर श...