विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परिवारलाई हस्तान्तरण
तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ। निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम् गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो।
आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको...
१० साउन काठमाडौं । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको विवरण संकलन गरिसकेको छ । भोलिसम्म केही शव आफन्तलाई हस्तान्तरण गर्ने विभागको योजना छ ।
सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा …
पर्वत : पोखरामा भएको जहाज दुर्घटनामा फेला परेकामध्ये सबैभन्दा पहिले सदाकत अलि मियाँको शव परिवारलाई हस्तान्तरण गरिएको छ।कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पोस्टमार्टमको सकिएपछि परिवार शव बुझ्नका लागि तयार रहेको अवस्थामा सबैभन्दा पहिले सदाकतको शव परिवारको जिम्मा लगाइएको हो।पहिचान छिटो हुनु तथा पोस्टमार्टमपछि साँझको समय भए पनि आफन्तजन शव बुझ्नका लागि तयार भएपछि भेटिएका ७० वटा शवमध्ये सबैभन्दा पहिला उनको शव हस्तान्तरण गरिएको हो।पोखराकै बासिन्दा रहेका उनले पोखराको सिद्धार्थ चोकमा
काठमाण्डाै – तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि आज बिहीवार परिवारलाई बुझाइएकाे हाे । हिजाे बुधवार राति पोस्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज दिउँसाे मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो ।
गएकाे आइतवार पोखराबाट उडेको ट्विनअटर विमान सोमवार बिहान मुस्ताङको था...
तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।
तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ । गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।शवको पोस्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो । स्वयम्
काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा […]
तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्ट
तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएक
काठमाण्डाै – गएकाे आइतवार मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा दुर्घटनामा भएकाे तारा एअरको जहाजमा ज्यान गुमाएकाकाे शव परीक्षण गर्न सुरु गरिएको छ ।
ज्यान गुमाउने २२ जनाकै शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्ने काम भइरहेको अस्पतालले जनाएको छ । तारा एअरको ९ एनएइटी कलसाइन भएको ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाको शव परीक्षण गरिँदैछ ।
अस्पतालका अनुसार अहिलेसम्म १० वटा शव परीक्षण गरिसकिएको छ । शव परीक्षण सकिएपछि एकै पटक मृतकका आफन्तलाई हस्तान्तरण गरिने अस्पताल व्यवस्था...