१० साउन काठमाडौं । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको विवरण संकलन गरिसकेको छ । भोलिसम्म केही शव आफन्तलाई हस्तान्तरण गर्ने विभागको योजना छ ।
सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा …