प्रदेश १ को प्रदेशसभामा तीन मन्त्रालयको छलफल सकियो
छलफलमा प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले समग्रमा बजेट प्रदेश अनुकूल नभएको बताउँदै घाटा बजेटले जनताको चाहनाअनुसारको योजना सम्पन्न हुने कुरामा शङ्का व्यक्त गर्नुभयो ।
काठमाडौँ – नेकपा एमालेले समानुपातिकबाट प्रदेशसभामा निर्वाचित हुने सांसदहरुको पनि टुंगो लगाएको छ। एमालेबाट प्रदेश १ मा १५ जना र मधेस प्रदेशमा ८ सांसद समानुपातिकतर्फबाट प्रदेशसभामा चयन भएका छन्। यी हुन् एमालेबाट प्रदेश १ मा निर्वाचित समानुपातिक सांसदः खसआर्य महिलाः – शीला दीक्षित कार्की, मोरङ – तारादेवी ढकाल, झापा – निरादेवी खनाल (आचार्य), सुनसरी – […]
आम निर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक भएसँगै अब दलहरू सरकार गठनका लागि समीकरणको जोडघटाउमा जुट्न थालेका छन् ।सात वटा प्रदेशमध्ये प्रदेश १ मा रोचक समीकरण बनेको छ । प्रदेश १ को प्रदेशसभामा जम्मा एक सिट जितेको जसपा नेपालले जुन पक्षलाई समर्थन गर्दछ, उसैले सरकार गठन गर्न सक्ने अवस्था देखिएको छ ।९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनमध्ये कसैले पनि जसपा नेपालको समर्थन बिना बहुमत हासिल गर्ने अवस्था देखिएको छैन । प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसदको सम
१० मंसिर, विराटनगर । प्रदेश १ मा प्रदेशसभातर्फ नेकपा एमाले ठूलो दल बनेको छ । प्रदेशसभामा प्रत्यक्ष तर्फ सबैभन्दा धेरै क्षेत्र जित्दै एमाले ठूलो दल बनेको हो । पछिल्लो मतपरिणाम अनुसार ५६ क्षेत्रमध्ये ४४ वटा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये १८ वटा क्षेत्र एमालेले जितेको छ । नेपाली कांग्रेसले १३ र नेकपा माओवादी […]
प्रदेश १ को प्रदेशसभाका ५६ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले सबैभन्दा बढी ९ वटा स्थानमा अग्रता लिएको छ ।विवरणअनुसार एमालेले ८, माओवादी केन्द्र र नेकपा एसले ४–४ वटामा अग्रता लिँदा राप्रपाले १ स्थानमा अग्रता लिएको छ । अग्रताकै आधारमा अन्तिम मत परिणाम आएको खण्डमा प्रदेश १ मा सत्ता गठबन्धनले नै सरकार बनाउने देखिएको छ । प्राप्त मतको विवरणअनुसार हालसम्म प्रदेश १ का ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २६ वटाको मतगणना भइरहेको छ । जसमा कांग्रेसले ९ वटामा अग्रता लिएको छ । &nbs
प्रदेश १ सरकारले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम पेश गर्दै छ । कृषि, पर्यटन, पूर्वाधार, उद्याेगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएकाे छ ।
दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम ल्याउँदैछन् । प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् । प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । लुम्बिनी प्रदेश बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सातवटै प्रदेश सरकार नीति तथा
विराटनगर : प्रदेश १ सरकारले सञ्चार क्षेत्रलाई सम्बोधन गर्ने गरी ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८’ प्रदेशसभामा सोमबार दर्ता गरेको छ। यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले दर्ता गरेको विधेयकमा रेडियो, टिभी, अनलाइन तथा पत्रपत्रिका सबैलाई एकीकृत ऐनमा समेट्ने प्रयास गरिएको छ।प्रदेशसभामा विधेयक दर्ता भएपछि सोमबार आयोजित पत्रकार भेटघाटमा यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सरकारका तर्फबाट पहिलो विधेयक नै सञ्चार क्षेत्रलाई सम्बोधन गर
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन्। उनले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि राजीनामा घोषणा गरेका हुन्।...
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ को प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबारको प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको हो।...