'प्रदेश १ सरकारविरुद्धको प्रस्ताव पारित हुन्छ’

नेकपा दाहाल–नेपाल समूहका प्रदेश- १ इञ्चार्ज भीम आचार्यले प्रदेशसभामा पेस भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन्

सम्बन्धित सामग्री

प्रदेश १ को नाम ‘कोसी’ रहने, दुईतिहाइले प्रस्ताव पारित

प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव दुईतिहाइले पारित भएको छ । भर्खरै सकिएको मतदानमा दुईतिहाइबाट प्रदेशको नाम ‘कोसी’ पारित भएको हो ।  प्रदेश १ ले झन्डै ६ वर्षपछि नाम पाएको...

प्रदेश १ सरकारद्वारा ९ वटा मन्त्रालयका प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित

मोरङ – प्रदेश सभा अन्त्य र नजिकिँदो निर्वाचनसँगै प्रदेश १ सरकारले विभिन्न ९ वटा मन्त्रालयका प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पास गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले सहिद परिवारलाई राहतदेखि भूमिहीन गरिब र सुकुम्बासी वर्ग उत्थान सहयोग तथा तालिम सञ्चालन गर्ने कार्यविधि २०७९ पनि स्वीकृत गरेको छ। प्रदेश सरकारले आउँदो निर्वाचनसँगै विभिन्न […]

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ को बजेट बहुमतले पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।...

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ ।  प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव

प्रदेश १ : नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित

विराटनगर : प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम ०७९/८० प्रदेशसभाबाट बहुमतबाट पारित भएको छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्।नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरू हिक्मतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लिलाबल्लभ अधिकारीले संशोधन प्रस्ताव राखेका थिए। उनीहरूले ती प्रस्ताव फिर्ता लिएनन्।असार १ गते प्रदेशसभा बैठकमा बजेट पेश हुँदै छ। उक्त बैठकका लागि सांसदहरूलाई २

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश  १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८०  प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरु हिक्मतकुमार कार्की, जिवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सा

प्रदेश १ को प्रदेशसभाबाट कृषि अनुदान विधेयक पारित

मोरङ – प्रदेश १ प्रदेशसभाको बिहीबारको बैठकमा ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ सर्वसम्मतिले पारित भएको छ। सो प्रस्ताव भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले सदनमा पेस गरेका थिए। सो विधेयकमा प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी र विमल कार्कीले संशोधन प्रस्ताव दर्ता गरेका थिए। संशोधन प्रस्तावको दफावार छलफलमा प्रदेशसभा […]

प्रदेश १ मा विधेयकसम्बन्धी प्रस्ताव पारित

प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रस्ताव आज सर्वसम्मतिले पारित गरेको छ । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सो विधेयक प्रस्ताव सदनमा पेश गरेका थिए ।मन्त्री मगरले हाम्रो कृषि जीविकोपार्जन गर्ने किसिमको मात्र भएको अवस्थामा कृषि एवं कृषि उत्पादन बढाउन सरकारले अनुदानको व्यवस्था गरेको बताए । उनले अनुदान विभि

प्रदेश १ मा कृषि व्यवसाय अनुदानसम्बन्धी विधेयक प्रस्ताव पारित

काठमाडौँ। प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रस्ताव पारित गरेको छ। प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले सो विधेयक प्रस्ताव सदनमा पेस गरेका थिए। उनले कृषि जीविकोपार्जन गर्ने किसिमको मात्र भएकाले व्यावसायिक बनाउन अनुदानको व्यवस्था गरेको बताए।

प्रदेश १ मा विनियोजन विधेयक बहुमतले पारित

प्रदेश १ सभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री  टङ्क आङ्बुहाङले प्रदेशसभामा विनियोजन विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो । विधेयक पारित भएपछि आर्थिक वर्ष  २०७८–०७९ सुरु भएसँगै बजेट खर्च गर्ने बाटो खुलेको छ । प्रतिपक्षी दल नेकपा माओवादीका प्रदेश सभासद् मोहनकुमार खड्काले पेस गरेको एकसय रुपैयाँ खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । विनियोजन विधेयकमाथिको छलफलमा प्रतिपक्षभन्दा सत्ता