काठमाडौं– अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहको अभिनय रहेको गीत ‘हजुर मुसुक्कै’ सार्वजनिक भएको छ । नेपाल बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यमा रहेका राजाको प्रेमकथालाई भिडियोमा देखाइएको छ । गीतमा गायक कृष्ण विक र गायिका रचना रिमालको स्वर छ । गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ । सार्वजनिक गीतको भिडियोमा राजेश र […]