काठमाडौं । म्युजिक भिडियोमा निरन्तर अभिनय गरेर नेपाली संगीत क्षेत्रलाई विशिष्ट योगदान पु¥याएको भन्दै अभिनेता राजेश हमाल शनिबार काठमाडौंमा एक समारोहबीच सम्मानित भएका छन् । अभिनेता राजेश हमाल केही वर्षयता म्युजिक भिडियोको अभिनयमा सक्रिय छन् । उनले चलचित्रमा काम नगरेको आधा दशक भयो । यसरी म्युजिक भिडियोमा योगदान दिएको भन्दै राष्ट्रिय संगीतकर्मी संघ नेपालले अभिनेता […]
The post राजेश हमाल सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.