पृथ्वी जयन्तीमा गोरखा महोत्सव हुने

५ पुस, गोरखा । ३०१औ पृथ्वी जयन्तीको अवसर पारेर गोरखा महोत्सव एवं प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको हो । पुष २७ गतेबाट सुरू हुने महोत्सव माघ ७ गतेसम्म चल्ने आइतवार पत्रकार सम्मेलन गर्दै संघले जानकारी गराएको छ । आन्तरिक पर्यटन […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सवको उद्धघाटन (तस्बिरसहित)

काठमाडौं, २७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा महोत्सवको उद्धघाटन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बुधबार गोरखास्थित हरमटारीमा भएको गोरखा महोत्सव उद्धघाटन गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले गोरखाले प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाउनु गोरखाकै लागि गौरवको बिषय रहेको बताउँदै भने, ‘अब छिट्टै प्रदेश सरकार पनि गठन हुँदैछ, प्रदेशमा पनि गोरखाबाट मन्त्री हुने सम्भावना […]

जिम्मेवारी र चुनौती थपिएको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला-२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको […]

'सहमतिको प्रधानमन्त्री बन्न पाउँदा गर्व छ, चुनावका वाचा बिर्सिन्नँ'

गोरखा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन्।गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए। प्रधानमन्त्री दाहालले यसलाई आफूले एउटा ठूलो चुनौती र अवसरका रुपमा लिएको समेत उल्ले

सिंगो संसदको विश्वास पाएँ, गोर्खाली जनताको सम्मान भयो : प्रचण्ड

गोरखा : प्रधानमन्त्री पुष्पकमल दाहालले सिंगो सदनको विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएकोमा खुसी व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सव पुगेर प्रधानमन्त्री प्रचण्डले गोर्खाली जनताकोसमेत सम्मान भएको बताए। उनले संसदमा प्राप्त विश्वासले नेपाल राष्ट्रको नेपाली जनताको र गोर्खाली जनताको समेत सम्मान भएको उल्लेख गरे।…

प्रधानमन्त्री दाहालले गरेर गोरखा महोत्वसको उद्घाटन (फोटो फिचर)

गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा महोत्सव उद्घाटन गरेका छन्। दाहालले बुधबार गोरखास्थित हरमटारीमा भएको गोरखा महोत्सव उद्घाटन गरेका हुन्। गोरखा उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सवमा उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको पनि उपस्थिति छ।

गोरखा महोत्सव उद्घाटन गर्न जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर त्यसतर्फ लागेका छन् । बुधबार माओवादी केन्द्र निकट वाईसीएलको भेलालाई सम्बोधन गरिसकेपछि प्रधानमन्त्री प्रचण्ड माओवादी, कांग्रेससहितका सांसदहरूसहित गोरखा गएका हुन् । प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत गएका छन् […]

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

२७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका […]

पुस २७ देखि ११औं गोरखा महोत्सव

गोरखा सदरमुकाममा २७ पुसदेखि ११औं गोरखा महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा हरमटारीस्थित खेलकुद मैदानमा २७ पुसदेखि ७ माघसम्म महोत्सव हुने भएको हो । संघले पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी दिएको हो । ऐतिहासिक तथा धार्मिक रूपमा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक […]