टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तस्रो पटक ३०० प्लस रनको कीर्तिमानी स्कोर बनेको छ। इंग्ल्यान्डका विकेटकिपर ब्याटर फिल साल्टले दक्षिण अफ्रिका विरुद्ध टी–२०
उनले मुख्य कुरा स्वस्थ प्रतिस्पर्धा भएको र त्यसैमार्फत पुराना दलहरूलाई विस्थापित गर्नुपर्ने बताए। ‘स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत हामीले राख्नुपर्छ। सके एक्लै, नसके सबै नयाँहरू मिलेर,’ उनले भने।
राष्ट्रपतिले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै मुलुक नयाँ राजनीतिक प्रक्रियामा प्रवेश गरेको भए पनि सोही दिन गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जनाएको छ।
दाङ– यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको छ । कारागार प्रमुख गीरबहादुर सेजुवालले जेनजी प्रदर्शनका क्रममा भागेका २५३ कैदीमध्ये ७१ जनालाई पुनः पक्राउ गरिएको जानकारी दिए । तीमध्ये केही आफैँ सम्पर्कमा आएका र केहीलाई सुरक्षाकर्मीले पक्राउ गरेको उनले बताए। कारागारमा रहेका ४६९ कैदीमध्ये २५३ जना पुरुष कैदी तोडफोड गरेर भागेका थिए । […]