पर्यटक गाइड र भरियालाई कुपन अनिवार्य

गोरखा – मनास्लु संरक्षण क्षेत्र जाने पर्यटकका पथप्रदर्शक र भरियाले कुपन लिएर मात्रै खाना खान पाउने भएका छन् । पर्यटकसँगै जाने गाइड र भरीयाले पैसा नतिरी खाना माग्ने गरेपछि व्यवसायमा घाटा परेको भन्दै यो क्षेत्रका होटल व्यवसायीले कुपनको व्यवस्था गरेका हुन् ।  व्यवसायीहरुले मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उप–समित...

सम्बन्धित सामग्री

टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ

९ चैत, काठमाडौं । पर्यटक प्रहरी र टुरिस्ट गाइड एसोसिएसनले टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरेका छन् । पछिल्ला दिनमा काठमाडौंको सम्पदा क्षेत्रमा टुरिस्ट गाइडहरुको लाइसेन्स चेकिङमा कडाइ गरिएको टुर्गानले जनाएको छ । यसअघि संघले सबै टुरिस्ट गाइडलाई लाइसेन्स नवीकरण गर्न आग्रह गरेको थियो । एसोसिएसनले आफ्नो लाइसेन्स प्रष्ट देखिने गरी भिरेर मात्र पर्यटकलाई घुमाउन […]

माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न

काठमाडौं- जिटीए फाउन्डेसनको मुख्य आयोजनामा माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न भएको छ ।  शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बासबारीमा शनिबार आयोजित शिविरमा माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरू गरेर  झण्डै एक सय जनाको मुटु जाँच गरिएको हो ।  पछिल्लो समय हिमाल आरोहण गर्ने र गराउने माउन्टेन गाइड, उच्च पहाडी तथा […]

सगरमाथा क्षेत्रमा तीन शेर्पा गाइड बेपत्ता

सगरमाथा आरोहण दलका तीन जना गाइड हिमपहिरोको ढिस्कोमा परेर हराएका छन् । बेसक्याम्पबाट क्याम्प–१ र क्याम्प–२ का लागि सामान पुर्याएर पुनः बेसक्याम्प फिर्ता हुने क्रममा गाइड हराएको पर्यटन विभागले जनाएको छ । चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पु्र्याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने […]

सगरमाथामा तीन शेर्पा गाइड बेपत्ता

सगरमाथा आरोहीहरूको सामान बोकेर गइरहेका तीन जना शेर्पा गाइड बेपत्ता भएका छन्।

सगरमाथामा तीन शेर्पा गाइड बेपत्ता

सगरमाथा आरोहीहरूको सामान बोकेर गइरहेका तीन जना शेर्पा गाइड बेपत्ता भएका छन्।

काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित लोकल गाइड तालिम

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलो पटक सम्पदा लक्षित लोकल गाइड तालिमको शुभारम्भ गरेका छन्। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथ प्रदर्शक (लोकल गाइड) तालिम संचालन गरेको हो।स्थानीय पथ प्रदर्शक (लोकल गाइड) तालिमको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले स्थानीय पथ प्रदर्शकहरुले स्थानीय कला, शिल्प र सम्पदाबारे पर्यटकलाई बुझाउने बताए।

काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित 'लोकल गाइड' तालिम सुरु

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित 'लोकल गाइड' तालिमको शुभारम्भ गरेका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम संचालन गरेको हो । स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिमको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले स्थानीय पथप्रदर्शकहरुले स्थानीय कला, शिल्प र सम्पदाबारे पर्यटकलाई बुझाउने बताए । प

काठमाडौंमा सम्पदा लक्षित ‘गाइड’ उत्पादन गरिंदै

काठमाडौं उपत्यकामा अब सम्पदा लक्षित पथ प्रर्दशक (गाइड) उत्पादन गरिने भएको छ ।

४० जना युवालाई सात दिने रिभर गाइड तालिम

२३ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना अन्तर्गत ४० जना युवालाई रिभर गाइड तालिम दिन थालेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा बोर्डले रिभर गाइड तालिम दिन थालेको हो । बुधबारदेखि नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाडौंमा सात दिने रिभर गाइडको लाइसेन्सिङ तालिम […]

‘तत्काल टुरिस्ट गाइड पुरानै लयमा फर्कने सम्भव छैन’

कोरोना कहरका कारण पर्यटन क्षेत्रसँग जोडिएका ‘टुरिस्ट गाइड’ पनि बेरोजगार बनेका छन्। कति विस्थापित बने, कति अन्य व्यवसायतर्फ लागे भने कतिपय विदेशको बाटो रोजिरहेका छन्। केही गाइड पर्ख र हेरको अवस्थामा छन्। ‘टुरिस्ट गाइड’ का सन्दर्भमा टुरिस्ट एसोसिएसन अफ नेपालका अध्यक्ष बद्री नेपालसँग देश सञ्चारले गरेको कुराकानीको संपादित अंशः १) पर्यटक भ्रमणका लागि नेपाल नआएको […]