सगरमाथा आरोहण दलका तीन जना गाइड हिमपहिरोको ढिस्कोमा परेर हराएका छन् । बेसक्याम्पबाट क्याम्प–१ र क्याम्प–२ का लागि सामान पुर्याएर पुनः बेसक्याम्प फिर्ता हुने क्रममा गाइड हराएको पर्यटन विभागले जनाएको छ । चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पु्र्याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने […]