९ चैत, काठमाडौं । पर्यटक प्रहरी र टुरिस्ट गाइड एसोसिएसनले टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरेका छन् । पछिल्ला दिनमा काठमाडौंको सम्पदा क्षेत्रमा टुरिस्ट गाइडहरुको लाइसेन्स चेकिङमा कडाइ गरिएको टुर्गानले जनाएको छ । यसअघि संघले सबै टुरिस्ट गाइडलाई लाइसेन्स नवीकरण गर्न आग्रह गरेको थियो । एसोसिएसनले आफ्नो लाइसेन्स प्रष्ट देखिने गरी भिरेर मात्र पर्यटकलाई घुमाउन […]