काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तत्कालै संसद्बाट पारित गर्ने तयारीमा जुटेका छन् । यसको लागि उनले पार्टीभित्र र सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग छलफल अघि बढाएको बुझिएको छ । तर, एमसीसी सम्झौताको विषयमा सत्तापक्षीय गठबन्धनमा आवद्ध दलहरुबीच नै मतभेद छ । नेकपा (माओवादी केन्द्र) का […]