कर्णाली सरकारको सामूहिक दुर्घटना बीमाअन्तर्गत विपद् पीडितले पाए ६ करोड राहत, कसरी गरिन्छ यो बीमा ?

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई ६ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ । २०७६ चैतदेखि ७ साउन २०८१ सम्म तीन सय ४४ पीडित परिवारलाई प्रदेश सरकारले सामूहिक बीमाबापत ६ करोड ८८ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराएको हो ।पहिलो चरणमा विभिन्न प्राकृतिक विपदमा परी ज्यान...

सम्बन्धित सामग्री

सञ्चार रजिष्ट्रारद्वारा पत्रकारहरूको सामूहिक बीमा

सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशले प्रदेशका तीन सय ६० पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ।...

बागमतीका एक हजार ५८५ जना पत्रकारको दुर्घटना बीमा

हेटौंडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका एक हजार ५८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ । कानून र सञ्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीमार्फत बागमती प्रदेशका १३ जिल्लाका एक हजार ५८५ जना पत्रकारको दुर्घटना बीमा गरेको हो । मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले राष्ट्रिय बीमा कम्पनीमार्फत् […]

कालिका नगरपालिकाले गरिदियो चितवनका पत्रकारको दुर्घटना बीमा

१९ पुस, चितवन । चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरूको १० लाखको दुर्घटना बीमा गरिदिएको छ । कालिका नगरपालिका प्रमुख विनोद रेग्मी र पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेर दुर्घटना बीमा सुरु गरेका हुन् । नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर […]

सङ्घीय निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा

काठमाडौँ। सरकारले सबै सङ्घीय निजामती कर्मचारीको ६ महिनाका लागि १० लाखको सामूहिक दुर्घटना बीमा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सहकार्यमा सामूहिक दुर्घटना बीमा गरेको हो ।  सङ्घीय निजामती कर्मचारीको दुर्घटना भई मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अस्थायी पूर्ण अशक्तता र औषधी उपचार गर्नु […]

सरकारले गर्‍यो संघीय निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा

काठमाडौं । सरकारले सबै संघीय निजामती कर्मचारीको ६ महिनाका लागि १० लाखको सामूहिक दुर्घटना बीमा गरेको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सहकार्यमा सामूहिक दुर्घटना बीमा गरिएको हो । बीमा अवधि २०७९ भदौ २० सम्म रहेको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले यो सुविधा सम्बन्धी व्यवस्थाको जानकारी नभएका कारण जोकोही […]

स्थानीय तह निर्वाचनमा खटिनेलाई २० लाखको दुर्घटना बीमा

स्थानीय तह निर्वाचनमा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरिने भएको छ। निर्वाचन आयोगले यसका लागि राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरेको छ। आयोगका प्रवक्ता  शालिग्राम शर्मा पौडेलका अनुसार...

निर्वाचनमा खटिने कर्मचारीको २० लाखको दुर्घटना बीमा

३ चैत, काठमाडौं । निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरेको छ । निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले स्थानीय तह निर्वाचनका लागि […]

अब १ रुपैयाँ ५० पैसा बीमा दरमा नै सामूहिक दुर्घटना बीमा गर्न सकिने

बीमा समितिले निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी तथा त्यसका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ ।यस निर्देशिका बमोजिम जारी गरिने बीमालेख व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख  गरी दुई प्रकारका हुनेछन् । दुर्घटना बीमालेख एकवर्ष वा सोभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने व्यवस्था रहेको छ ।एक वर्षका लागि जारी गरिने बीमालेखको एक महिनासम्मका लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत, एक महिनादे

बागमती प्रदेशका झण्डै १६ सय पत्रकारको दुर्घटना बीमा

बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत सञ्चारकर्मीहरुको सामूहिक दुर्घटना बीमा गरिदिएको छ ।